२०७७ जेष्ठ २२ गते

जरुरी सुचना

  • Home
  • जरुरी सुचना

All News

शिक्षकको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धमा शिक्षक आयोगको जरुरी सूचना
२०७७ बैशाख ३० गते १४:४४

शिक्षकको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धमा शिक्षक आयोगको जरुरी सूचना

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी सूचना जरुरी सूचना जारी गरेको छ । मंगलवार आयोगका प्रशासकिय प्रमुख वैकुण्ठप्रसाद अर्यालले सूचना जारी गरेका हुन् । शिक्षकको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी सूचनाशिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ३२(घ) को उपनिय ...

हेर्नुहोस् केन्द्रको जरुरी सूचना
२०७७ बैशाख ७ गते २०:१८

हेर्नुहोस् केन्द्रको जरुरी सूचना

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा सिकाइ निरनतरताको एक जरुरी सूचना जारी गरेको छ । आइतबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई पत्र लेख्दै केन्द्रले देशभरका सञ्चार सुविधा पुगे–नपुगेका विद्यालयहरुको विवरण बैशाख १५ गते भित्र पठाउन निर्देशन दिएको हो । केन्द्रले कोरोना ...

निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने
२०७६ चैत्र २८ गते २०:५९

निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने

काठमाडौं । निजी विद्यालयहरुले अभिभावकहरुसँग भए महिनाको शुल्क लिन नपाउने भएका छन् । आवास शुल्क बाहेकका सबै शुल्क नलिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको हो ।चैत्र १६ गतेको मन्त्रिपरिषद्को बैठकले राहतका कार्यक्रम अन्तर्गत यस विषयलाई पनि समेटेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्व ...

हेर्नुहोस् थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना
२०७६ चैत्र २८ गते १३:४८

हेर्नुहोस् थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना

  काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप शिक्षक तलब भत्ता सम्बन्धमा  जरुरी सूचना जारी गरेको छ । ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गर्दै जारी गरिएको सूचनामा  अर्थ मन्त्रालयको निर्णयानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको वजेट उपशिर्षक ३५०००००१४ मा आधारभूत तथा माध्यमिक तह ...

त्रिविद्वारा आगामी वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित
२०७६ चैत्र २८ गते १३:२३

त्रिविद्वारा आगामी वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स ...

हेर्नुहोस् विद्यालयमा क्वारेन्टाइन निर्माणको लागि जारी मार्गदर्शन
२०७६ चैत्र २५ गते ११:५६

हेर्नुहोस् विद्यालयमा क्वारेन्टाइन निर्माणको लागि जारी मार्गदर्शन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव सोत विकास केन्द्र र एडुकेसन क्लस्टरले विद्यालयहरु क्वारेन्टाइन स्थलका रुपमा प्रयोगका सन्दर्भमा मार्गदर्शन जारी गरेको छ । हेर्नुहोस् मार्ग दर्शन Nepal Education Cluster नेपाल शिक्षा समूहविद्यालयहरु क्वारेन्टाइन स्थलका रूपमा प्रयोग ...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परियोजना प्रस्ताव पठाउने म्याद थप
२०७६ चैत्र १९ गते १६:५८

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परियोजना प्रस्ताव पठाउने म्याद थप

  काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अनुदान प्राप्त गर्न परियोजना प्रस्ताव पठाउने म्याद १५ दिन थप गरेको छ ।यसअघि चैत १५ गतेभित्र परियोजना प्रस्ताव पठाउनुपर्ने भनिएकोमा अब चैत ३० गतेभित्र पठाए हुने भएको छ । केन्द्रले फागुन २४ सूचना जारी गर् ...

हेर्नुहोस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना
२०७६ चैत्र १२ गते २०:४५

हेर्नुहोस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना

काठमाडौं । शिक्षा तथा मानव विकास केन्द्रले असहज परिस्थितिका कारण विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि इन्टरनेटको स्रोत साम्रगी उपलब्धता सम्बन्धी सूचना जारी गरेको छ । ...

हेर्नुहोस् विपन्न लक्षित छात्रवृत्ति भर्ने देशभरका विद्यालयहरूको विवरण
२०७६ चैत्र ११ गते २०:०२

हेर्नुहोस् विपन्न लक्षित छात्रवृत्ति भर्ने देशभरका विद्यालयहरूको विवरण

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले विपन्न लक्षित छात्रवृत्ति भर्ने विद्यालयहरूको विवरण सार्वजनिक गरेको छ ।   ...

हेर्नुहोस् शिक्षक आयोगको जरुरी सूचना
२०७६ चैत्र १० गते २२:०६

हेर्नुहोस् शिक्षक आयोगको जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको नतिजा सम्बन्धी जरुरी सूचना सार्वजनिक गरेको छ ।

कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक(नामावली सहित)
२०७६ चैत्र १० गते २१:०२

कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक(नामावली सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले कोरोनाको कारण एसइइ परीक्षा स्थगित गरेपनि आइतवार कक्षा ११ र १२ को भने परीक्षा केन्द्र सार्वजनिक गरेको हो । डडेल्धुरा  धनगडी सुर्खेत दाङ  नेपालगंज बुटवल पोखरा क ...

शिक्षक लाइसेन्सको निमावि नेपाली विषयको नतिजा सार्वजनिक  (नतिजा सहित)
२०७६ चैत्र १० गते १८:१६

शिक्षक लाइसेन्सको निमावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार आयोगले निम्न माध्यमिक तह नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।नतिजा अनुसार परीक्षामा सहभागी ४८ हजार ९ सय ३४ परीक्षार्थी मध्ये २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् ...

शिक्षक लाइसेन्सको निमावि सामाजिक विषयको नतिजा सार्वजनिक  (नतिजा सहित)
२०७६ चैत्र ६ गते १७:१८

शिक्षक लाइसेन्सको निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । बिहिवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।नतिजा अनुसार परीक्षामा सहभागी २२ हजार ९९ परीक्षार्थी मध्ये ७४२ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै १ ...

त्रिविद्वारा चैतमा हुने सबै परीक्षा स्थगित
२०७६ चैत्र ६ गते १५:५९

त्रिविद्वारा चैतमा हुने सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।‘स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक ...

त्रिविको चैत ६ गतेको परीक्षा यथावत, बाँकीको लागि अर्को निर्णय हुने
२०७६ चैत्र ५ गते २३:३५

त्रिविको चैत ६ गतेको परीक्षा यथावत, बाँकीको लागि अर्को निर्णय हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  चैत ६ गते निर्धारण गरिएको परीक्षा यथावत रुपमा सञ्चालन हुने जनाएको छ ।बुधवार एउटा सूचना जारी गर्दै त्रिविले चैत ६ गतेको परीक्षा यथावत रहने र चैत ६ पछिको परीक्षा सञ्चालनका लागि विहिवार अर्को निर्णय गर्ने जनाएको हो । त्रिविको सूचना जस्ताकोतस्तै अत्यन्त जरुरी सू ...

एसईई स्थगित गर्ने परीक्षा बोर्डको निर्णय, प्रश्नपत्र र उत्तरपुस्तिका सुरक्षित राख्न अनुरोध
२०७६ चैत्र ५ गते २२:२७

एसईई स्थगित गर्ने परीक्षा बोर्डको निर्णय, प्रश्नपत्र र उत्तरपुस्तिका सुरक्षित राख्न अनुरोध

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैत ६ गते देखि शुरु हुने भनिएको एसईई परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।बुधवार राती अबेर बसेको बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित COVID - 19 संक्रमण रो ...

अब विद्यालयमा ‘शिक्षासँगै कमाइ कार्यक्रम’, अनुदानका लागि यसरी दिन सकिन्छ आवेदन
२०७६ चैत्र ३ गते १९:३७

अब विद्यालयमा ‘शिक्षासँगै कमाइ कार्यक्रम’, अनुदानका लागि यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । सरकारले शिक्षालाई उत्पादनसँग जोड्न भन्दै शिक्षासँगै कमाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघ, प्रदेस र स्थानीय सरकारको लगानी र शिक्षा तथा मानव स्रोत विकासकेन्द्रको व्यवस्थापनमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।केन्द्र अन्तर्गत सञ्चालित प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्ने सामुदायिक वि ...

मानविकी तर्फ स्नातकोत्तर चौथों र दोस्रो सेमेस्टरको परीक्षा केन्द्र सार्वजनिक
२०७६ चैत्र ३ गते ०९:२०

मानविकी तर्फ स्नातकोत्तर चौथों र दोस्रो सेमेस्टरको परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयले सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१८को स्नातकोत्तर तह चौथो र दोस्रो सेमेस्टरको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । ...

शिक्षक लाइसेन्सको निमावि विज्ञान विषयको नतिजा सार्वजनिक  (नतिजा सहित)
२०७६ चैत्र ३ गते ०८:४५

शिक्षक लाइसेन्सको निमावि विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आइतबार आयोगले निम्न माध्यमिक तह विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।नतिजा अनुसार परीक्षामा सहभागी ३ हजार ३ सय ६७ परीक्षार्थी मध्ये २८९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ...

हेर्नुहोस् एसईई परीक्षाको काठमाडौं जिल्लाको परीक्षा केन्द्र
२०७६ चैत्र २ गते १५:३८

हेर्नुहोस् एसईई परीक्षाको काठमाडौं जिल्लाको परीक्षा केन्द्र

काठमाडौं । २०७६ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को काठमाडौं जिल्लाको परीक्षा केन्द्र सार्वजनिक भएको छ ।

यस्तो छ २५ लाख अनुदान पाउन विद्यालयले परियोजना प्रस्ताव तयार गर्ने ढाँचा
२०७६ फागुन २७ गते २०:०१

यस्तो छ २५ लाख अनुदान पाउन विद्यालयले परियोजना प्रस्ताव तयार गर्ने ढाँचा

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयहरुसँग कार्यक्रम प्रस्ताव माग गरेको छ । केन्द्रले इच्छुक विद्यालयहरुसँग तीन महिनामा सक्ने गरी २५ लाख रुपैयाँसम्मको प्रस्ताव माग गरेको हो ।नेपाल सरकारले केह ...

स्नातकतह कम्प्युटर एप्लिकेशन दोस्रो सेमेष्टरको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७६ फागुन २४ गते १८:५०

स्नातकतह कम्प्युटर एप्लिकेशन दोस्रो सेमेष्टरको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय डिनको कार्यालयले गत भदौमा सञ्चालित स्नातकतह कम्प्युटर एप्लिकेशन दोस्रो सेमेष्टरको नतिजा सार्वजनिक गरेको छ । हेर्नुहोस् नतिजा   ...

हेर्नुहोस् स्नातकोत्तर तह तेस्रो सेमेस्टर गृह विज्ञान अन्तर्गत दुई विषयको नतिजा
२०७६ फागुन २४ गते १८:२३

हेर्नुहोस् स्नातकोत्तर तह तेस्रो सेमेस्टर गृह विज्ञान अन्तर्गत दुई विषयको नतिजा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय डिनको कार्यालयले गत असोजमा सञ्चालित स्नातकोत्तर तह तेस्रो सेमेस्टरको बालविकास तथा खाद्य र पोषण विषयको नतिजा सार्वजनिक गरेको छ । ...

हेर्नुहोस् स्नातकोत्तर तह प्रथम सेमेस्टर नेपाली विषयको नतिजा
२०७६ फागुन २४ गते १८:१३

हेर्नुहोस् स्नातकोत्तर तह प्रथम सेमेस्टर नेपाली विषयको नतिजा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय डिनको कार्यालयले गत भाद्रमा सञ्चालित स्नातकोत्तर तह प्रथम सेमेस्टरको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । ...

हेर्नुहोस् स्नातकोत्तर तह तेस्रो सेमेस्टर नेपाली विषयको नतिजा
२०७६ फागुन २४ गते १७:५४

हेर्नुहोस् स्नातकोत्तर तह तेस्रो सेमेस्टर नेपाली विषयको नतिजा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय डिनको कार्यालयले गत असोजमा सञ्चालित स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । ...

शिक्षक लाइसेन्स मावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक
२०७६ फागुन २२ गते २०:१४

शिक्षक लाइसेन्स मावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

 काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक ...

कोरोना संक्रमण रोकथामका लागि शिक्षा मन्त्रालयको जरुरी सूचना
२०७६ फागुन २२ गते १९:२७

कोरोना संक्रमण रोकथामका लागि शिक्षा मन्त्रालयको जरुरी सूचना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमणबारे विशेष सूचना जारी गरेको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाममा विश्वविद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष ध्यान दिन अनुरोध गरेको छ ।   शिक्षा, ...

शिक्षक आयोगद्वारा आगामी खुला विज्ञापनको लागि मावितह गणित विषयको पाठ्यक्रम सार्वजनिक
२०७६ फागुन २० गते २२:४१

शिक्षक आयोगद्वारा आगामी खुला विज्ञापनको लागि मावितह गणित विषयको पाठ्यक्रम सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले अब खुल्ने खुला विज्ञापनका लागि माध्यमिक तह गणित विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ ।हेर्नुहोस् पाठ्यक्रम ...

शिक्षक आयोग द्वारा आगामी खुला विज्ञापनको लागि मावितह अङ्ग्रेजी विषयको पाठ्यक्रम सार्वजनिक
२०७६ फागुन २० गते २२:२९

शिक्षक आयोग द्वारा आगामी खुला विज्ञापनको लागि मावितह अङ्ग्रेजी विषयको पाठ्यक्रम सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले अब खुल्ने खुला विज्ञापनका लागि माध्यमिक तह अङ्ग्रेजी विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ ।हेर्नुहोस् पाठ्यक्रम ...

 आयोगद्वारा आगामी खुला विज्ञापनको लागि मावितह नेपाली विषयको पाठ्यक्रम सार्वजनिक
२०७६ फागुन २० गते २२:१७

आयोगद्वारा आगामी खुला विज्ञापनको लागि मावितह नेपाली विषयको पाठ्यक्रम सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले अब खुल्ने खुला विज्ञापनका लागि माध्यमिक तह नेपाली विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ ।हेर्नुहोस् पाठ्यक्रम ...

कोरोना भाइरस प्रभावित यी देशमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न जान रोक
२०७६ फागुन २० गते ११:१०

कोरोना भाइरस प्रभावित यी देशमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न जान रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुमा नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन गर्न जान रोक लगाएको छ । मन्त्रालयले यही फागुन १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरान लगायतका कोरोना भाइरस प्रभावित देशहरुमा नेप ...

विद्यार्थीलाई दण्ड नदिन केन्द्रको निर्देशन
२०७६ फागुन २० गते १०:५७

विद्यार्थीलाई दण्ड नदिन केन्द्रको निर्देशन

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै केन्द्रले यस्तो कार्य दण्डनीय तथा बाल मनोविज्ञान विपरित भएकाले स ...

विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी केन्द्रको सूचना
२०७६ फागुन २० गते १०:२७

विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी केन्द्रको सूचना

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम कार्यान्वयन सम्बन्धी सूचना जारी गरेको छ । हेर्नुहोस् सूचना नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयपाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचनासूचना नं १ः राष्ट्रिय पाठ्यक्र ...

शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक
२०७६ फागुन १९ गते १९:३५

शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक

  काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका बिष ...

शिक्षक लाइसेन्स मावि सामाजिक विषयको नतिजा सार्वजनिक
२०७६ फागुन १९ गते १९:२६

शिक्षक लाइसेन्स मावि सामाजिक विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका बिषयहर ...

शिक्षक लाइसेन्स परीक्षामा कति नम्बर आयो, कसरी हेर्ने ?
२०७६ फागुन १९ गते १२:४१

शिक्षक लाइसेन्स परीक्षामा कति नम्बर आयो, कसरी हेर्ने ?

भक्तपुर । शिक्षक सेवा आयोगले धमाधम अध्यापन अनुमतिपत्र(शिक्षक लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजाले मात्र उत्तीर्ण र अनुत्तीर्णको मात्रै जानकारी दिने गर्छ । परीक्षामा आएको प्राप्ताङ्क हेर्न भने अर्कै विधि प्रयोग गर्नुपर्ने हुन्छ । आयोगका अनुसार परिक्षार ...

पाठ्यपुस्तकको मूल्य निर्धारण(मूल्य सुचीसहित)
२०७६ फागुन १८ गते २१:१०

पाठ्यपुस्तकको मूल्य निर्धारण(मूल्य सुचीसहित)

भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले  नयाँ शैक्षिक सत्रका  लागि छपिएका  पाठ्पुस्तकको मूल्य निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको नयाँ पाठ्यपुस्तकको मुल्य निर्धारण गरिएको हो । केन्द्रले छपाइ स्पेसिफिकेसनअनुसार छपाइ भई शैक्षिक ...

शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक
२०७६ फागुन १८ गते १८:०६

शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका बिषयहरु ...

शिक्षक लाइसेन्स मावि विज्ञान विषयको नतिजा सार्वजनिक
२०७६ फागुन १८ गते १३:४२

शिक्षक लाइसेन्स मावि विज्ञान विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) विज्ञान विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेकाे थियाे । यसअघि नतिजा सार्वजनिक भएका ...

शिक्षा मन्त्रालयको जरुरी सूचना
२०७६ फागुन १८ गते १३:१५

शिक्षा मन्त्रालयको जरुरी सूचना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले फागुन १५ गोरखापत्र दैनिकमा प्रकाशित गरेको शिक्षा सम्बन्त्री जरुरी सूचना ...

नमूना छनोट भएका विद्यालयहरुलाई केन्द्रको जरुरी सूचना
२०७६ फागुन ४ गते २१:४५

नमूना छनोट भएका विद्यालयहरुलाई केन्द्रको जरुरी सूचना

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका नमूना विद्यालय छनोट भइ अनुदान पाएका विद्यालयहरुलाई जरुरी सूचना जारी गरेको छ । ...

'विद्यालय कर्मचारी र इसिडि शिक्षकले न्यूनतम सुविधा कहिले पाउँछन् प्रधानमन्त्रीज्यू ?'
२०७६ फागुन ३ गते १३:३१

'विद्यालय कर्मचारी र इसिडि शिक्षकले न्यूनतम सुविधा कहिले पाउँछन् प्रधानमन्त्रीज्यू ?'

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षमा सरकारले हासिल गरेको उपलब्धिको फेरिहस्त सुनाउदै गर्दा एकजना सांसदले विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास(इसिडि)मा कार्यरत शिक्षकहरुको सुविधा बारे बोलेका छन् । तेह्रथुमका नेकपाका सांसद भवानी प्रसाद खापुङले सामुदायिक विदालयमा कार्य ...

शिक्षक सेवा आयोगको शिक्षक बढुवा नामावली प्रकाशन
२०७६ फागुन २ गते १८:०५

शिक्षक सेवा आयोगको शिक्षक बढुवा नामावली प्रकाशन

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको नामावली प्रकाशन गरेको छ । आयोगले कार्य सम्पादन मूल्याङ्कन द्वारा गरिने बढुवाका लागि निवेदन दिएका उम्मेदवार हरुमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारको नाम बढुवाका लागि सिफारिस गरेको छ । शिक्षा विकास निर्देशनालय हेटौंडाको निर्णय अनुसार प्रदेश ३ क ...

हेर्नुहोस् शिक्षक आयोगद्वारा पारित आधारभूत तहको नयाँ पाठ्यक्रम
२०७६ फागुन १ गते २१:०८

हेर्नुहोस् शिक्षक आयोगद्वारा पारित आधारभूत तहको नयाँ पाठ्यक्रम

भक्तपुर  । शिक्षक बन्न अब बस्तुगत र विषयगत परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । आयोगले  नयाँ पाठ्यक्रम पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।यसअघि शिक्षा सम्बन्धि आधारभूत ज्ञान र ऐन नियमबाट मात्रै प्रश्न सोधिने गरेकोमा बस्तुगत(सामान्य ज्ञान) प्रश्न पनि सोधिने भएको छ ।शिक्षक हुनका लागि अब हर ...

हेर्नुहोस् शिक्षक आयोगद्वारा पारित माध्यमिक तहको नयाँ पाठ्यक्रम
२०७६ फागुन १ गते २०:५४

२०७६ फागुन १ गते ०९:०८

शिक्षा मन्त्रालयको जरुरी सूचना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले फागुन १ गोरखापत्र दैनिकमा प्रकाशित गरेको शिक्षा सम्बन्त्री जरुरी सूचना   ...

छाउगोठ भत्काउने अभियानमा शिक्षक संगठन
२०७६ माघ २८ गते २१:३२

छाउगोठ भत्काउने अभियानमा शिक्षक संगठन

अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेशभरी छाउपडी प्रथा विरुद्धको अभियानमा सहभागी हुने भएको छ । संगठनको अछाम जिल्ला कार्यसमितिले माघ २८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको अभियानको रुपमा संचालन गरेको छाउगोठ भत्काउने अभियानलाई सम्मान र समर्थन गर्दै अभियानमा सहयोग र क्रियाशिल रहन ...

काठमाडौं महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ६ देखि(हेर्नुहोस् तालिका)
२०७६ माघ २८ गते २१:११

काठमाडौं महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ६ देखि(हेर्नुहोस् तालिका)

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले यसवर्षको आधारभूत तह उत्तीर्ण परीक्षा यही चैत ६ गतेबाट सञ्चालित हुने भएको छ । कुनै आकस्मिक विदा पर्न गएमा काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्व सूचना विना परीक्षा स्थगित नहुने जनाइएको छ । तोकिएको तालिका अनुसार परीक्षामा सामेल नहुने परीक ...

हेर्नुहोस् कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम संरचना
२०७६ माघ २४ गते २०:३६

हेर्नुहोस् कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम संरचना

काठमाडौं । सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना ...

शिक्षक दरबन्दी मिलान सम्बन्धमा केन्द्रको जरुरी सूचना
२०७६ माघ २२ गते २३:४५

शिक्षक दरबन्दी मिलान सम्बन्धमा केन्द्रको जरुरी सूचना

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ अनुसार दरबन्दी मिलान गर्न निर्देशन दिएको छ । नेपालका सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दी पुनर्वितरणको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदले गएको ...