२०७६ भदौ ३ गते

शिक्षाको सारथी

  • Home
  • शिक्षाको सारथी

All News

चित्रबहादुर केसीको अक्षर अनुभव : आमाको कानको ढुंग्री बेचेर पढेँ
२०७४ जेष्ठ २७ गते ०८:४४

चित्रबहादुर केसीको अक्षर अनुभव : आमाको कानको ढुंग्री बेचेर पढेँ

त्यतिबेला छरछिमेकमा मात्रै होइन, बाग्लुङ जिल्लामै खासै विद्यालय थिएनन् । शिक्षक पनि थिएनन् । केही वेदचण्डी पढाउने भाषा पाठशाला भएपनि नजिक थिएनन् । अक्षर चिनेकाहरुले अरुलाई पनि अक्षर चिनाउथे । उहाँले पनि काठको कालोपाटीमा कालो अंगारले रंगाएर खरी ढुंगाले लेखेर अक्षर चिन्नुभयो । ‘मैले कुटी बनाएर ...

शिक्षक र विद्यार्थीले टैगोरको शिक्षा दर्शनबाट के सिक्ने ?
२०७४ जेष्ठ ९ गते ०२:११

शिक्षक र विद्यार्थीले टैगोरको शिक्षा दर्शनबाट के सिक्ने ?

आधुनिक भारतीय विचारक रवीन्द्रनाथ टैगोर (१८६१–१९४१) मुख्यगरी विश्वविख्यात कवि, कलाकार तथा साहित्यकारको रुपमा प्रशिद्ध छन् । तरपनि उनले आफ्ना अनुपम कृतिहरुको माध्यमबाट त्यस्ता मानवमूल्यका विचार व्यक्त गरेका छन् । जुन राजनीतिक तथा शैक्षिक चिन्तनको दृष्टिबाट अति नै महत्वपूर्ण छ । उनका विचारहरुबाट ...

कविताबाटै पढाइरहेको छु : राष्ट्रकवि
२०७३ असोज १२ गते ०८:५३

कविताबाटै पढाइरहेको छु : राष्ट्रकवि

रोशन क्षेत्री गाउँले/काठमाडौं मैले भनेजस्तो शिक्षा छैन अचेल । मैले भने जसरी पढाइ पनि हुँदैन । बालमनोविज्ञान केन्द्रित शिक्षा छैन । मैले मेरा कविता बाटै मैले भनेजसरी शिक्षा दिइरहेको छु । मेरा चारवटा बालकविताहरु छन् । जसमा मैले १०० मा ९० प्रतिशत बालमनोविज्ञानलाई ध्यान दिएर लेखेको छु । शिक्षा कहाँबाट ...

नपढेपनि शैक्षिक उज्यालो छर्ने दीपबहादुर
२०७३ असोज १० गते ०२:५४

नपढेपनि शैक्षिक उज्यालो छर्ने दीपबहादुर

  सुदर्शन सिग्देल, रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं जिल्लावासीहरु उनलाई थरले भन्दा नामले बढ्ता चिन्छन् । अझ उनको नामसँगै उनले गरेका कामको चर्चा पहिला हुन्छ । ७४ वर्षे यी वृद्ध जवान छँदा स्थापना गरिएको स्कूल पढेर गाउँका युवाहरु शिक्षक, कर्मचारी, पत्रकार, ओभरसियर आदि बनेका छन् । यिनको ...

राज्यले कदर गर्न  नसकेका 'कदर'
२०७३ साउन १६ गते ०९:५६

राज्यले कदर गर्न नसकेका 'कदर'

तेजेन्द्र के.सी. /रुपन्देही समाजमा काम गर्न भन्दा कुरा गर्न मानिस भेटिन्छन । जुनसुकै पेशामा पनि आफुलाई अरु भन्दा धरै माथी छु भन्दै प्रचार गर्नेहरुको कमी छैन । तपाई हाम्रो समाजको  शिक्षा क्षेत्र पनि यस्तै छ ।  केही अपवाद रुपमा निरन्तर राम्रा काम गर्ने गर्नेहरु पनि भेटिन्छन् ।  बुटवलको ...

                 बेलखानेको छोरो भन्थे : शिक्षाविद प्रा.डा. कोइराला
२०७३ बैशाख १० गते ०८:५२

बेलखानेको छोरो भन्थे : शिक्षाविद प्रा.डा. कोइराला

प्रा.डा.विद्यानाथ कोइराला शिक्षा अभियन्ताका  रुपमा चिनिन्छन । वि.स २००९ भदौ ५ गते आमा प्रेमकुमारी कोइराला र वुवा साध्य प्रसाद कोइरालाका  सिन्धुलीको  कुशेश्वर गाविस वडा नं.२ दुम्जामा जन्मिएका विद्यानाथ नेपालको शिक्षा कसरी सुर्धान सकिन्छ भन्नेमा लागेका छन । कोइराला शिक्षकले राम्रोसंग प ...

image
image