२०७६ मंसिर २ गते

विचार

All News

शिक्षक लाइसेन्स परीक्षा र  साविक उच्च माध्यमिक शिक्षकको प्रश्न
२०७६ असोज ३ गते ०९:३६

शिक्षक लाइसेन्स परीक्षा र साविक उच्च माध्यमिक शिक्षकको प्रश्न

   सुलभ न्यौपानेराज्य गुणस्तरीय शिक्षाको हुंकार गर्दछ तर सुधार गर्ने ठाउँ देख्दैन । विद्यालय शिक्षामा आमुल परिर्वतन गर्ने सपना सुनाउँछ तर सपनालाई विपना बनाइरहेकाहरु माथि डढेलो लगाउँछ । सन्दर्भ साविक उच्च माध्यमिक शिक्षक व्यवस्थापन सन्दर्भमा गरिएको विभेद र उपेक्षा । वर्षाेैदेखि उच्च माध्यम ...

निरन्तर शिक्षाविनाको साक्षरता अभियान निरर्थक
२०७६ भदौ २८ गते ११:३०

निरन्तर शिक्षाविनाको साक्षरता अभियान निरर्थक

रमाकान्त शर्मा जुन समाज ज्ञानमा आधारित भयो, त्यही समाज विकासमा फड्को मार्न सफल देखियो । शिक्षाको माध्यमबाट नै नागरिकको पोषण, स्वास्थ्यको अवस्था राम्रा पार्न, भौतिक सुविधा सम्पन्न हुन तथा तीब्र आर्थिक वृद्धि गर्न सफलता मिल्ने हो ।  शिक्षालाई महत्व दिएका समाज तथा देशहरु नै विकासमा अग्रस्थानमा पु ...

विश्वविद्यालय शिक्षामा हुनुपर्ने शुद्धिकरण
२०७६ भदौ २८ गते १०:३९

विश्वविद्यालय शिक्षामा हुनुपर्ने शुद्धिकरण

   केदारभक्त माथेमा नेपालको विश्वविद्यालय  शिक्षा संसारकै कान्छोमध्येमा पर्छ । वि.स. २०१५ सालसम्म नेपालमा विश्वविद्यालय नै थिएन । नेपालमा २०१५ सालमा विश्वविद्यालय स्थापना भयो जुन भारतमा अंग्रेजहरुले विश्वविद्यालय स्थापना गरेको एक सय वर्षपछि मात्रै सम्भव भएको थियो ।   अंग्रेजले म ...

ब्रेन ड्रेन भर्सेस ब्रेन गेन
२०७६ साउन २६ गते ०८:२३

ब्रेन ड्रेन भर्सेस ब्रेन गेन

एउटा कलेजको होस्टलमा बस्ने भाईसँग भेट भयो । उनलाई सोधेँ– ‘कस्तो चलीराछ पढाइ ?’ उनले भने– ‘म त कलेज नै जाँदिन । परीक्षा आउने बेला भयो केही जान्दिन ।’ घरबाट निकै टाढा भएकाले कलेजले समेत होस्टलमा बस्न अनुमती दिएको विद्यार्थीले के गर्दा रहेछन् मलाई कौतुहलता भयो । उनला ...

स्व. कोषराज काफ्ले प्रति श्रद्धासुमन
२०७५ चैत्र २३ गते ११:०३

स्व. कोषराज काफ्ले प्रति श्रद्धासुमन

 शेखरजंग रायमाझी                नेता, पुनरुत्थानवादी शक्ति नेपाल सह–प्राध्यापक/अधिवक्ता कोषराज काफ्ले हामी बिच रहनु भएन । २०७५ चैत्र १५ गते शुक्रबार काठमाडौं महाराजगञ्ज स्थित टिचिङ्ग हस्पिटलमा साझ ९ बजे उहाँले यो ...

एसइइ प्रश्नपत्रमा त्रुटिः क्षतिपूर्ति कसरी ?
२०७५ चैत्र १८ गते १७:२६

एसइइ प्रश्नपत्रमा त्रुटिः क्षतिपूर्ति कसरी ?

यही मिति २०७५ साल चैत्र १० गतेबाट सञ्चालित एसइइ परीक्षामा चैत्र १३ गते सम्पन्न भएको गणित विषयको (गण्डकी प्रदेश) को प्रश्नपत्र हेरिसके पछि, सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने अभिप्रायका साथ केही सवालहरु उठाउने जमर्को गरेको छु । यस सँग सरोकार राख्ने नीति निर्माता, विषय विज्ञ एवं सचेत समुदाय मार्फत यह ...

स्रोतव्यक्ति व्यवस्थापनको विधि कुनै कोणबाट हेर्दापनि सही  मान्न सकिएन !
२०७५ फागुन १३ गते २२:५७

स्रोतव्यक्ति व्यवस्थापनको विधि कुनै कोणबाट हेर्दापनि सही मान्न सकिएन !

भनिन्छ सही काम सही समयमा गरे मात्र सही नतिजा निस्कन्छ, अन्यथा सही नतिजाको अपेक्षा नै गलत हुन्छ । यतिबेला शैक्षिक जमातमा पेचिलो रुपमा बहस भइरहेको स्रोतव्यक्ति काज फिर्ताको निर्णयलाई सबै कोणबाट हेर्दा सही मान्न नसकेर दुईचार शब्द लेख्ने जमर्को गरेको छु । यसलाई सही मान्न नसक्नुका कारणहरु यस प्रकार छन् । ...

राष्ट्रिय शिक्षा ऐनको मस्यौदाले के–के भन्छ ?
२०७५ फागुन ४ गते ०८:५०

राष्ट्रिय शिक्षा ऐनको मस्यौदाले के–के भन्छ ?

–    प्रत्येक गाउँ र नगर शिक्षा समितिमा नेपाल शिक्षक महासंघको प्रतिनिधि–    अभिभावक बाहेक पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन पाउने–    सहकारीले पनि विद्यालय सञ्चालन गर्न सक्ने–    सार्वजनिक विद्यालयले अभिभाव ...

हिजो शिक्षणमा केन्द्रित थियौं, अब सिकाइमा केन्द्रित हुन्छौं – शिक्षामन्त्री
२०७५ माघ ३ गते १०:०४

हिजो शिक्षणमा केन्द्रित थियौं, अब सिकाइमा केन्द्रित हुन्छौं – शिक्षामन्त्री

सर्वप्रथम म उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको अध्यक्षको हैसियतले शिक्षाक्षेत्रमा युगान्तकारी परिवर्तनको मार्गनिर्देश गर्ने नीति, रणनीति, कार्यनीति, संयन्त्र र प्रणाली सम्बन्धमा सुझाव प्रस्तुत गर्ने उद्देश्यसहित नेपाल सरकार (मन्त्रीपरिषद्) ले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरी जिम्मेवारी प्रदा ...

अस्थायी शिक्षकलाई किन अपमान ?
२०७५ मंसिर १८ गते ०८:३१

अस्थायी शिक्षकलाई किन अपमान ?

बाहुनका थर गनेर सकिन्न भन्ने भनाइ नेपाली समाजमा प्रचलित छ। यो भनाइ कता–कता शिक्षकको प्रकारको कुरा गर्दा लागू हुन खोज्छ। स्थायी, अस्थायी, राहत, अनुदान, पिसिएफ, निजी स्रोत आदि शिक्षकका प्रकारहरु हुन् । यसरी राज्यले शिक्षकलाई विभिन्न वर्ग वा प्रकारमा विभाजित गरेको छ । यिनीहरू बीचमा राज्यले विभेद ...

नेपाली भाषा माथि चौतर्फी आक्रमण
२०७५ मंसिर ११ गते ०९:४३

नेपाली भाषा माथि चौतर्फी आक्रमण

नेपाली भाषा सम्पूर्ण नेपाली तथा नेपालकै सम्पत्ति हो, पहिचान हो । यो देशका जनतालाई एकताको सूत्रमा बाध्ने, विचार तथा अभिव्यक्ति आदानप्रदान एक सशक्त माध्यम हो । नेपाली भाषा त्यस्तो धागो हो जसले पूmलरुपी नेपालीहरुलाई ऐक्यबद्ध गरी सुन्दर मालारुपी नेपाली समाजको रुपमा प्रस्तुत गरेको छ । नेपाली भाषाको उद्ग ...

ग्रेड प्रणाली र अङ्ग्रेजी शिक्षण
२०७५ कार्त्तिक २६ गते १३:१६

ग्रेड प्रणाली र अङ्ग्रेजी शिक्षण

नेपालमा अङ्ग्रेजी विषय कक्षा १ देखि विश्वविद्यालयसम्म अध्ययन अध्यापन गरिन्छ, गराइन्छ । अझ त्यसमा पनि कक्षा १ देखि स्नातक तहसम्म अनिवार्य छ । आधुनिक विज्ञानका आविष्कारहरुले अहिले विश्व एउटा विश्वव्यापी गाउँ  (global village) मा रुपान्तरण भएको छ । यसर्थ विश्वका अन्य देशका नागरिकहरूसँग सञ्चार  ...

यस कारण सामुदायिक विद्यालय बन्दैन ?
२०७५ कार्त्तिक १३ गते २२:१५

यस कारण सामुदायिक विद्यालय बन्दैन ?

 देशको कुनै पनि सामुदायिक विद्यालयमा अब सुधारको कुनै संकेत नै छैन ? खत्तम भो ! त्यहाँ पढाइ नै हुँदैन ? त्यहाँका शिक्षक कम राजनीति गर्दछन् ? त्यो विद्यालयमा सधैँ दलगत राजनीतिबाट झगडा मात्र गर्छन् ? त्यहाँका मास्टरले पढाउने भए पो त ? पालो गरेर घर बस्छन् ? मास्टर दिनभर कता कता जुवा तास हो कि कता ...

बदलिँदो विश्व परिवेश र अबको शिक्षक आन्दोलनको सम्भावित बाटो
२०७५ असोज १८ गते २०:३९

बदलिँदो विश्व परिवेश र अबको शिक्षक आन्दोलनको सम्भावित बाटो

    वर्तमान युग रुसी अक्टोवर क्रान्ति पश्चात शुरु भएको साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युग भएतापनि साम्राज्यवाद, सर्वहारा वर्ग र क्रान्तिका धेरै आयमहरुमा भने महत्वपूर्ण परिवर्तनहरु देखापरेका छन् । एकाधिकार पूँजिवाद आज भूमण्डलीकृत वित्तीय पूँजिवादको स्वरुपमा रहेको छ । मुठ्ठीभर पूँजिवादी ...

प्रश्नहरुको घेरामा शिक्षक परीक्षा
२०७५ असोज १५ गते ०९:२७

प्रश्नहरुको घेरामा शिक्षक परीक्षा

हालै शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा विभिन्न कमजोरी भए भनेर गुनासो आइरहेका छन् । प्रश्नपत्रमा भएका त्रुटी देखि परीक्षा केन्द्र तोकिएका स्थानहरु अनुपयुक्त स्थानमा तोकिएको भन्नेसम्मका गुनासो गरिएको छ । परीक्षा फाराम संकलन अव्यवस्थित भएको जसका कारण परीक्षार्थीहरुको सिम्बोल नम्बर, विषय, तह, प ...

म र मेरो बा
२०७५ भदौ १३ गते २०:२२

म र मेरो बा

उबेला म सानो छँदा मेरो बा जवान हुनुहुन्थ्यो, जवानीका बा जस्तै म कहिले बनुँला भन्ने लागिरहन्थ्यो । मलाई महसुस हुन्थ्योः मेरा बासँग धेरै ज्ञान छ, जानकारी छ, उहाँ धेरै विद्धान हुनुहुन्छ । उहाँमा धेरै खालका काम गर्न सक्ने खुबी छ अनि उहाँ गाउँको एउटा सक्षम मान्छे। उहाँ जत्तिकै सक्षम मान्छे बन्न सकुँला व ...

विद्यालय कर्मचारीका पीडा : समाधान कहिले ?
२०७५ भदौ १० गते २०:१९

विद्यालय कर्मचारीका पीडा : समाधान कहिले ?

शिक्षा क्षेत्रको कुरा गर्दा सबैको ध्यान शिक्षक, विद्यार्थी र विद्यालयको समस्या तर्फ मात्रै  केन्द्रित हुने गर्दछ । विद्यालयमा पढ्न विद्यार्थी र पढाउन शिक्षक भए पुग्छ, यतिलाई केहि व्यवस्था गरिदिए शिक्षा क्षेत्रका सवै समस्या समाधान हुन्छन् भन्ने सोचाइ छ राज्यको पनि । मानौ विद्यालय सञ्चालनमा अरु प ...

शिक्षक माथिको विभेद आखिर कहिलेसम्म ?
२०७५ भदौ २ गते २१:२६

शिक्षक माथिको विभेद आखिर कहिलेसम्म ?

एकजना माध्यमिक तहका स्थायी शिक्षकले खरिदार पदको विज्ञापनमा दरखास्त दिएर खरिदारको गाईड पढिरहेको देख्दा ७ वर्ष पहिले अचम्म लागेको थियो । एउट देशको राष्ट्रसेवक किन घटुवा हुन चाहन्छ ? किन एउटा सरकारी सेवामा शाखा अधिकृत समानको पदमा स्थायी नियुक्ति पाएको शिक्षक किन  खरिदार पदमा प्रतिस्पर्धा गर्न चाहन ...

तराईका ती ‘अर्ग्यानिक’ दसैँहरू
२०७५ साउन २६ गते ०८:३०

तराईका ती ‘अर्ग्यानिक’ दसैँहरू

      पुस्तक पढ्नुभन्दा प्रकृति पढेर धेरै गुणा फरक ज्ञान हाँसिल गर्न सकिँदो रहेछ । अझ लेखनकलालाई आफ्नो वृत्ति बनाएका लेखकले त आफ्ना बाल्यवयका परिघटनाहरूलाई लेखेर कहिल्यै नसक्ने रहेछन् । यस्ता ज्ञान ममा आएको धेरै भएको छैन । कहिलेदेखि आयो त्यो झट्टै सम्झन सकिरहेको पनि छैन ।  & ...

सिग्देल सर, सरु र शिक्षा
२०७५ साउन १७ गते २०:३७

सिग्देल सर, सरु र शिक्षा

यूरासिया रेयुकाइले आयोजना गरेको युवा भेला कार्यक्रममा धेरैले धेरै कुराहरु अभिव्यक्त गरे । तीमध्ये सैनिक स्कूल सुर्खेतमा कक्षा ९ मा अध्ययनरत छात्रा सरु घर्ती मगर र सहजकर्ता नारायण सरले भनेका केही कुराहरु भने विर्सिएको छैन । सम्झनलाई स्टेसनरी पसलबाट खरिद गर्न सकिने डायरी र कलमको सहयोग पनि लिनु परेन । ...

शिक्षकको आन्तरिक परीक्षाः उपलब्धि र अवसर
२०७५ असार ३२ गते १२:१२

शिक्षकको आन्तरिक परीक्षाः उपलब्धि र अवसर

चारपटकको स्थगन पछि यही २०७५ साल असार २९ र ३० गते अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धात्मक परीक्षा सम्पन्न भएको छ । यो परीक्षामा देशभरका ११६ वटा परीक्षा केन्द्रबाट परीक्षा फाराम स्वीकृत भएकामध्ये ९५ प्रतिशतभन्दा बढी अस्थायी शिक्षकहरु सहभागी भएको प्रारम्भिक जानकारी शिक्षक सेवा आयोगले दिएको छ । पह ...

शिक्षक र शिक्षक छनोटको पाठ्यक्रम
२०७५ असार ८ गते ०९:२०

शिक्षक र शिक्षक छनोटको पाठ्यक्रम

फ्रायडको यौन मनोविज्ञानमा पनि केही सत्यता होला जस्तो लाग्छ । त्यस्तै भएछ एकपटक । एकजना कक्षा ३ मा अध्ययन गर्ने बालकले आमासँग रिसाउदै आफ्ना कुरा यसरी राखेछ – ‘मलाई पहिले नजन्माएर पछि किन जन्माएको आमा ? मलाई पहिले जन्माएको भए सविता म्याडमसँग विवाह गर्थें नि ।’ आमाले किन सविता म्याडमस ...

पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ?
२०७५ जेष्ठ २९ गते ००:११

पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ?

  पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्यास, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ? उत्तर स्पष्ट छ । पढेपछि सानोतिनो काम गर्नु हुँदैन भन्ने गरिब नेपाली स ...

स्थानीय शिक्षा ऐन र हाम्रो सरोकार
२०७५ बैशाख ८ गते ०७:१७

स्थानीय शिक्षा ऐन र हाम्रो सरोकार

    डा. हरिप्रसाद कँडेल नयाँ वर्ष शुरु भएको छ । नयाँ सोंच, त्यो पनि अझ सकारात्मक चिन्तनले घर गर्ने शुभ दिन शुरु भएको छ । एउटा विषयले मेरो मनमा लामो समयदेखि नै घर गरिरहेको छ । विषय सानो छ, सामान्य छ । किन सामान्य कुराले मेरो मनमा घर ग¥यो भन्नुहोला भन्ने संशय हुन सक्छ । उत्तर सहज छ, सरोक ...

किन भयो शिक्षाक्षेत्रमा भद्रगोल ? अबको निकास के ?
२०७४ चैत्र २२ गते ०९:४७

किन भयो शिक्षाक्षेत्रमा भद्रगोल ? अबको निकास के ?

पुष्कर शर्मा नेपालको ऐन नियम र कानून बन्नु र त्यसको कार्यान्वयन नहुनु कुनै नौलो कुरा होइन । त्यस्तै शिक्षा ऐन पनि सरकार परिवर्तनसँगै प्रायः हरेक सरकारले बनाउछ र कार्यान्वयन नहुँदै सरकार फेरीन्छ । अर्को सरकार आउछ उसलाई के मन लाग्छ पहिलेको ऐन रद्दीको टोकरीमा फ्याकिन्छ र अर्को ऐन बनाउँछ । त्यसैले होला ...

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?
२०७४ फागुन १६ गते २२:१९

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?

 हेमराज कोइराला हर्ष, उमङ्ग, उल्लास र खुशीको बहार बोकेर हामी बिच २०७४ सालको होली अईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ । रङ्गी–विरङ्गी रङ्गहरू एक आपसमा लगाएर सुख,शान्ति, समृद्घि र स्वास्थ्यको शुभकामना आदान–प्रदान गरी वा ...

शिक्षामा निजीकरण–विकल्प हैन !
२०७४ फागुन १६ गते ११:५६

शिक्षामा निजीकरण–विकल्प हैन !

  लक्ष्मण शर्मा १. शिक्षामा निजीकरणको विजारोपण शिक्षामा निजीकरणको शुरुवात राष्ट्रिय शिक्षा पद्धतिको योजनामा पूर्व प्राथमिक तहका बालबालिकाहरुको शिक्षाको सम्बन्धमा राज्य मौन बस्दा शुरु भएको देखिन्छ । ६ वर्षदेखि माथिको बालबालिकाको शिक्षामा राज्यले दायित्व स्विकार गरेर पाठ्यक्रम सहितको सबै जसो संर ...

शिक्षण पेशाको सुरक्षाका लागि शिक्षक महासंघ
२०७४ फागुन १० गते १४:०४

शिक्षण पेशाको सुरक्षाका लागि शिक्षक महासंघ

तिलक कुँवर नेपालमा विद्यालय शिक्षण पेशामा कार्यरत शिक्षक कर्मचारीहरुको संगठित ट्रेड युनियन आन्दोलन ६ दशक पुग्न लागेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको नामबाट शुरु भएको यो अभियानले आजको दिनसम्म विभिन्न टुटफुट र विभाजन बेहोरीसकेको छ । बहुदलीय प्रजातन्त्रको स्थापना पछि पेशागत हकहीतको सुरक्षा भन्दा अ ...

पाठशालामा प्रवृत्ति र प्रेरणाको प्रसङ्ग
२०७४ माघ ८ गते २१:२३

पाठशालामा प्रवृत्ति र प्रेरणाको प्रसङ्ग

जीतबहादुर शाह शहर नजीकै रहेको एउटा टोलको आधारभूत विद्यालय । एकजना शिक्षक कक्षाकोठामा गएर शिक्षण सिकाइ क्रियाकलाप सुरु गर्छन । सिक्ने सिकाउने पाठको चर्चा गरिन्छ । आवश्यकता अनुसार सेतोपाटीको प्रयोग पनि गरिन्छ । शिक्षकको तर्फबाट शिक्षण सिकाइलाई विद्यार्थी केन्द्रित बनाउने प्रयास गरिन्छ । तथापि सोचे अन ...

नेपालको महिला शिक्षा र पद्मकन्या विद्याश्रम
२०७४ माघ ७ गते २१:४९

नेपालको महिला शिक्षा र पद्मकन्या विद्याश्रम

सन्दर्भः पद्मकन्या विद्याश्रम मा.वि. को ७० औं बार्षिकोत्सव  मुरारीराज मिश्र   शिक्षाको महत्वशिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्याउंछ । शिक्षाले नै मानिसभित्र आत्मब ...

स्थानीय सरकार र शिक्षाको अन्तर्सम्बन्ध
२०७४ माघ ३ गते १०:२६

स्थानीय सरकार र शिक्षाको अन्तर्सम्बन्ध

बिनाराम खड्का नेपाल देश चल्दैछ कि भूमरीमा फस्दैछ ? समयले बताउँदै जाला । यहाँ केही अन्तरसम्बन्धित पक्षहरुको चर्चा गर्ने जमर्को गरिदैछ । सामन्तवाद वा अर्ध सामन्तवाद, उपनिवेशवाद वा अर्ध उपनिवेशवादको जगबाट उम्रेको नवऔपनिवेशवादको प्रवेश अन्तराष्ट्रिय वित्तिय संस्था, बहुराष्ट्रिय कम्पनी र गैरसरकारी संस्थ ...

जनवादी/समाजवादी शिक्षाको नेपालीकरण सम्भव छ ?
२०७४ पुस २८ गते २०:४४

जनवादी/समाजवादी शिक्षाको नेपालीकरण सम्भव छ ?

वाई. पी. आचार्य नेपालका कम्युनिस्ट पार्टीहरू लामो समयदेखि जनवादी शिक्षाको वकालत गर्दै आएका छन् । यो शिक्षाको बारेमा वाकयुद्ध त बढी नै भयो, तर लेख्य बहस कम भयो, प्राज्ञिक कर्म नगन्य मात्रामा भयो । यसमा राजनीतिक रङ लागेकै कारण साझा विमर्षले त स्थान नै पाएन । परिणामतः कम्युनिस्टहरूले यसलाई पेवा ठाने, ...

स्थानीय तह सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी अधिकारको कार्यान्वयन, समस्या र समाधान
२०७४ पुस २७ गते १५:३५

स्थानीय तह सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी अधिकारको कार्यान्वयन, समस्या र समाधान

    रमाकान्त शर्मा   नेपालको संविधान २०७२ ले स्थानीय तहलाई सुम्पिएका विधायकी, कार्यकारिणी र न्यायिक अधिकार प्रयोगमा ल्याउन, परेका समस्या हटाउन, द्विविधाको अन्त्य गर्न व्यवस्थापिका संसदले पारित गरेको ‘स्थानीय तह सञ्चालन ऐन २०७४’ आश्विन २९ गते राष्ट्रपतिबाट प्रमाणिकरण भई कार ...

बालबालिकालाई ‘शैतान’ भनेर हामी के गर्न खोज्दैछौं ?
२०७४ पुस १ गते ०९:५०

बालबालिकालाई ‘शैतान’ भनेर हामी के गर्न खोज्दैछौं ?

  जितेन्द्र देव पाण्डे समाजमा बालबालिकालाई बोलीचालीका क्रममा सम्बोधन गर्दै ‘तँलाई राक्षस, शैतान !’ आदि भन्ने गरिन्छ । यो कुराले उनीहरुको कस्तोखाले छवी निर्माण भइरहेको छ ? यसपटक त्यसलाई बुझाउने प्रयास गरिएको छ । ताकि बोलीचालीको भाषामा बालबालिकाप्रति हुने सम्बोधनलाई एक व्यापक दृष्टिक ...

एकजना शिक्षकले चाहँदा...
२०७४ मंसिर २८ गते १०:०६

एकजना शिक्षकले चाहँदा...

सफल अनुभूति   दिनेश शर्मा   म जाजरकोट जिल्लाअन्तर्गत जगतिपुरको पाखा भित्तामा जन्मेँ । सानैदेखि कठोर जीवनको अनुभव संगाल्न पाएँ । परिवारबाटै शैक्षिक वातावरण भेट्टाएँ । असल आचरण सिक्ने अवसर पाएँ । भौगोलिक वातावरणले बनाएको कठोरपनलाई परिवारजनको कोमल व्यवहारले जित्यो । फलस्वरूप म स्वयम् पग्लदै ग ...

शिक्षक साथीहरु ! पेशागत विकासतिर लाग्ने कि ?
२०७४ मंसिर २५ गते २१:३०

शिक्षक साथीहरु ! पेशागत विकासतिर लाग्ने कि ?

 भिमप्रसाद सापकोटा जुनसुकै काम गर्दा पनि कामसँग सम्बन्धित ज्ञान, सीप र क्षमताको आवश्यकता पर्दछ चाहे त्यो उच्चस्तरको काम होस् या न्यूनस्तरकै किन नहोस् । एकपटक हासिल गरेका ज्ञान र सीप सदाका लागि उपयुक्त भइरहन्छन् भन्नु पनि मूर्खता हो । समय, परिस्थिति र ठाउँ अनुसार हामी र हाम्रो काम गर्ने शैली तथ ...

विद्यालय शिक्षाको सुशासन कहाँबाट र कसरी ?
२०७४ मंसिर २० गते ११:२६

विद्यालय शिक्षाको सुशासन कहाँबाट र कसरी ?

डा. हरिप्रसाद लम्साल नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको सरकार गठन भई सकेको छ । संविधान बमोजिम स्थानीय सरकार सञ्चालन ऐन २०७४ कार्यान्वयनमा आईसकेको छ । हालसम्म विद्यालय शिक्षाका कार्यहरु केन्द्रीय तह, क्षेत्र र जिल्लाबाट सम्पादन भई आएका थिए । स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनसँगै विद्यालय ...

Envisioning education for the new generations
२०७४ मंसिर १६ गते २१:१९

Envisioning education for the new generations

  Dr. Bidya Nath Koirala   Historical learning A Nepali inherited the community intent that formal education equates for social recognition and non-formal and informal education for domestication. S/he also learnt that local contents limit the learner and global contents expand the horizo ...

शिक्षाको आंकलन र डिजिटल जेनेरेसन
२०७४ मंसिर १४ गते २२:५०

शिक्षाको आंकलन र डिजिटल जेनेरेसन

जीतबहादुर शाह   इन्सेकमा काम गर्ने साथीहरु– दुर्गा थापा र सरस्वती मल्लले अवसर जुराइदिएका कारण एउटा बाल कार्यशालामा सुर्खेत र दैलेखका गरी ८ वटा विद्यालयका प्रतिनिधिमूलक विद्यार्थीहरुसँग यो पङ्तिकारको भलाकुसारी र भेटघाट सम्भव भयो । उक्त भेटघाटमा मानव अधिकार, बालअधिकार, बालमैत्री विद्यालय, ...

सिकाइमा सन्तुलनको सवाल 
२०७४ कार्त्तिक ८ गते २३:१२

सिकाइमा सन्तुलनको सवाल 

जीतबहादुर शाह रारा भ्रमणको क्रममा हामी गाडीमा कालीकोटको बाटो दगुर्दै थियौं । सडक साँघुरो भएको कारण गाडीबाट सडक छेउतिर हेर्दा सडक देखिदैन्थ्यो, बरु बाँदर लड्ने जस्तो भीर देखिन्थ्यो र त्यसपछि धेरै तल बैंशले मात्तिए झै गरी तिला नदी बगिरहेकी देखिन्थिन । गाडीभित्रबाट भीरतिर नजर लगाउँदा समेत हामीलाई हाम् ...

बालबालिकालाई बस्तीमै सिकाउने एउटा थालनी
२०७४ असोज ३१ गते ०६:५४

बालबालिकालाई बस्तीमै सिकाउने एउटा थालनी

  कृष्णप्रसाद ढुंगाना केही वर्ष अघि मनमा उकुसमुकुस भएर खेलिरहेको एउटा विषय थियो– विद्यालय समयभन्दा अघिपछि घर परिवारमा आफैं पढ्ने वातावरण बनाउन सकियो भने बच्चाहरुमा पढ्ने आदत निर्माण हुन्थ्यो कि ! तर कसरी ? घरमा अभिभावकलाई यतिबेला यसरी पढ्नुपर्छ भन्ने थाहा नभएपनि आफ्ना बच्चाहरुले राम्रो पढ ...

हाम्रा सिकाइका खास समस्या र समाधानका उपाय
२०७४ असोज २१ गते ०२:१३

हाम्रा सिकाइका खास समस्या र समाधानका उपाय

डा. विष्णु कार्की सिकाइका समस्या हरेक तहमा उत्तिकै व्याप्त छ । तर, तल्लो कक्षाहरु खास गरेर कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरुमा हुनुपर्ने न्यूनतम सिकाइ सीपको स्तर ज्यादै कमजोर रहेको छ । हामीले सामान्यतः बुझ्ने गरेका सिकाइका सीप चारथरिका छन्ः सुनाइ, पढाइ, लेखाइ र बुझाइ । तर, यी चार थरिका सीपहरु सा ...

संघीय शिक्षा  नीति निर्माण  र कार्यान्वयनमा शिक्षा ऐन २०२८ को नवौं संशोधन बाधक कि साधक ?
२०७४ असोज ७ गते १२:०३

संघीय शिक्षा नीति निर्माण र कार्यान्वयनमा शिक्षा ऐन २०२८ को नवौं संशोधन बाधक कि साधक ?

शंकर अधिकारी विजया दशमीको शुरूवातसँगै नेपालको शिक्षामा रुपान्तरण र पुनर्संरचनाका सवालमा मुलुकको समृद्धिसँग जोडेर नयाँ बहस शुरु भइरहेका छन् । यि बहसहरु विगतदेखि हुने र निश्चित आकार ग्रहण नहुँदै सेलाउने गरेको पाउँछौं । आज संघीय शिक्षा नीति निर्माणकालागि उच्चस्तरीय आयोग बनेको छ साथै संविधान कार्यान्वय ...

स्थानीय सरकार र शिक्षा व्यवस्थापन
२०७४ असोज ७ गते ००:३७

स्थानीय सरकार र शिक्षा व्यवस्थापन

—कर्णबहादुर शाही   व्यक्ति, परिवार, समाज र समस्त राष्ट्रको भविष्य निर्धारण गर्ने मेरुदण्ड शिक्षा हो । मुलुकमा धेरै ठूलो बलिदानी र संघर्षपश्चात् आएको राज्य व्यवस्थामा परिवर्तनलाई संस्थागत गर्न हाल सम्पन्न हुँदै गरेको स्थानीय तहको चुनावले सकारात्मक तरङ्ग जनजनमा प्रसारित भएको छ । यस उत्साहक ...

अस्थायी शिक्षक स्थायी हुँदा यति कोलाहल किन ?
२०७४ असोज ५ गते २३:०३

अस्थायी शिक्षक स्थायी हुँदा यति कोलाहल किन ?

तिलक कुँवर व्यवस्थापिका संसदको यहि हसोज ३ गते बसेको बैठकले शिक्षा ऐन २०२८ को नवौं संशोधन गरेको छ । यो नवौं संशोधनको प्रस्ताव मन्त्रालयबाट प्रक्रियामा अगाडि बढाउदा देखि नै विभिन्न शंका–उपशंका र आलोचनाको घेरामा परिरह्यो । नेपाल शिक्षक महासंघले ऐन संशोधन गर्नुको साटो खोलिएको विज्ञापनलाई सम्पन्न ...

सदन, गगन र रोदन
२०७४ असोज ३ गते २१:५८

सदन, गगन र रोदन

  तिलक कुँवर   २०७४ साल असोज ३ गते संविधान दिवसका दिन व्यवस्थापिका संसद बैठक राति अवेर सम्म चल्यो । पहिलो चरणमा बैठकले लामो समयसम्म पारित गर्न बांकी करिब आधा दर्जन विधेयक माथि छलफल र टुङ्गो लगाउने काम गर्यो । दोस्रो चररणको बैठक रातिको समयमा शिक्षा ऐन २०२८ नवौं संशोधन गर्न बनेको विधेयक माथि ...

स्थगित परीक्षा सुचारु गर्न ऐन संशोधनको उपयुक्त बाटो
२०७४ असोज २ गते १२:०९

स्थगित परीक्षा सुचारु गर्न ऐन संशोधनको उपयुक्त बाटो

तिलक कुँवर २०४९ साल पहिलेदेखि २०७२ साल असोज २ गतेसम्म अस्थायी कार्यरत शिक्षकहरुको व्यवस्थापनका लागि शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ साल असार १५ गते सम्पन्न भयो । सोहि संशोधित ऐन अनुसार शिक्षक सेवा आयोगले २०४९ पुष १० अगाडि दरबन्दिमा नियुक्ति भएका अस्थायी शिक्षकले आफ्नो पदमा, २०६१ साउन २१ सम्मका श ...

शिक्षा ऐन आठौं संशोधनका सकारात्मक पक्षमाथि एक नजर
२०७४ भदौ २९ गते २३:४२

शिक्षा ऐन आठौं संशोधनका सकारात्मक पक्षमाथि एक नजर

तिलक कुँवर नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक कर्मचारीहरुको बलिदानीपूर्ण संघर्षबाट शिक्षा ऐन २०२८ को आठौं संशोधन व्यवस्थापिका संसदको २०७३ जेष्ठ २२ गतेको बैठकले सर्वसम्मतिबाट पारित गरी २०७३ असार १५ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको हो । शिक्षा ऐन आठौं संशोधन नेपाली शिक्षक समुदायका प्रति ...

उच्चस्तरीय शिक्षा आयोगको सन्दर्भ
२०७४ भदौ २९ गते १०:२१

उच्चस्तरीय शिक्षा आयोगको सन्दर्भ

प्राडा मनप्रसाद वाग्लेशिक्षाविद्   उच्चस्तरीय शिक्षा आयोग गठन पश्चात धेरै सञ्चारकर्मीहरुले मेरो धारणा माग गर्दै आउनुभएको र मैले पहिलोे बैठकले कस्तो कार्यविधि निर्धारण गर्छ त्यसै अनुरूप आयोगको भविष्य निर्भर रहन्छ भन्ने कुरा सार्वजनिक गर्दै आएको छु । आयोगको काम कार्बाही पारदर्शी हुनुपर्दछ । यसले ...

शिक्षा मन्त्रीज्यू, तपाईंको आयोगले केहि लछारपाटो लाउँदैन
२०७४ भदौ २३ गते ०२:१२

शिक्षा मन्त्रीज्यू, तपाईंको आयोगले केहि लछारपाटो लाउँदैन

  लक्ष्मण शर्मा शिक्षा मन्त्रीज्यू, तपाईंको आयोगले केहि लछारपाटो लाउँदैन। भोलि बिहानबाट तपाईंले पजनी गर्नुभएका कतिपय महानुभावहरुले आफू त्यसमा नरहने घोषणा गर्न थाल्नेछन्। म नेपाल शिक्षक महासंघको कुनै कार्यकारी पदमा छैन। तर, यो गठनमा तपाईंले महासंघको जून मान मर्दन गर्नुभएको छ त्यसको निन्दा गर्छु ...

123