२०७६ मंसिर २९ गते

हेर्नुहोस् प्रावितहकोे २५ प्रतिशत आन्तरिक बढुवाको नतिजा

इपाटी संवाददाता


काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको प्रथम र  द्धितीय श्रेणीको २५ प्रतिशत बढुवाका लागि लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा र अन्तर्वाताको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

मंसिर १४ गतेको निर्णय अनुसार आयोगले बढुवाका लागि शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गरेका शिक्षकहरुको नामावली सार्वजनिक गरेको हो ।

Comments: