• विएड प्रथम वर्षको परीक्षाफल प्रकाशित
    ()

  • काठमाडौँं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्ले २०७२ साल असोज तथा मङ्सिर–पुस महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल  प्रकाशित गरेको छ ।


    उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np, www.educationkhabar.com मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै, मोबाइलमा BED (Space) रोल नं टाइपगरी ४९४९ मा पठाएर पनि लब्धाङ्कसमेत थाहा पाउन सकिनेछ ।