• बिएएलएलबीको परीक्षाफल प्रकाशित(नतिजा सहित)
    ()

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

    उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com,www.educationsansar.com र www.tu.ntc.net.np मा हेर्न सकिने छ ।

    नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    नतिजाका लागि यहाँ क्लिक गर्नुहोला ।