• प्रावि, निमावि र मावितहमा शिक्षक बढुवाको विज्ञापन खुल्यो
    ()

  • काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।आयोगले आयोगले शिक्षा विभागबाट प्राप्त विवरणको आधारमा कार्यसम्पादन मूल्याङ्कन बढुवा (७५ प्रतिशत ) तथा आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत ) परीक्षाको विज्ञापन गरेको हो । 


    आयोगको नियमावलीको नियम २८ अनुसार बढुवा (कार्यसम्पादन मूल्यकनन) द्वारा पूर्ति गर्नुपर्ने भएकोले २०७२ चैत्र मसान्तसम्ममा शिक्षक सेवा आयोग नियमावलीको नियम २७ बमोजिम आयोगले तोकेको दरखास्त फाराममा आवश्यक विवरणरणका साथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा दरखास्त दिन आग्रह गरेको छ ।