• बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक
    ()

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    त्रिविले आइतवार गत असार र साउन महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


    नतिजा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने त्रिविले जनाएको छ ।


    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला