• व्यवस्थापन संकायको स्नातकोत्तर दोस्रो वर्षको नतिजा सार्वजनिक
    ()


  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह दोस्रो वर्ष को नतिजा सार्वजनिक गरेको छ ।


    पनिकाले २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।


    नतिजा नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने तथा MBS -space_ Roll Number टाइप गरी ३४९४९ मा एसएमएस पठाई प्राप्तांक प्राप्त गर्न सकिने पनिकाले जनाएको छ ।


    नतिजाको लागि यहाँ क्लिक गर्नुहोस् ।