शिक्षक कलम

म र मेरो बा

उबेला म सानो छँदा मेरो बा जवान हुनुहुन्थ्यो, जवानीका बा जस्तै म कहिले बनुँला भन्ने लागिरहन्थ्यो । मलाई महसुस हुन्थ्योः मेरा बासँग धेरै ज्ञान छ, जानकारी छ, उहाँ धेरै विद्धान हुनुहुन्छ । उहाँमा धेरै खालका काम गर्न सक्ने खुबी छ अनि उहाँ गाउँको एउटा सक्षम मान्छे। उहाँ जत्तिकै सक्षम मान्छे बन्न सकुँला वा सक्दिनँ भन्ने चिन्तन मेरो मनमा आइरहन्थ्यो । बा मा कुनै किसिमको अपूर्णता छ जस्तो पटक्कै लागेन । मैले जीवनलाई बासँग तुलना गर्दै गएँ बा जस्तै बन्ने सपन ...

तराईका ती ‘अर्ग्यानिक’ दसैँहरू

      पुस्तक पढ्नुभन्दा प्रकृति पढेर धेरै गुणा फरक ज्ञान हाँसिल गर्न सकिँदो रहेछ । अझ लेखनकलालाई आफ्नो वृत्ति बनाएका लेखकले त आफ्ना बाल्यवयका परिघटनाहरूलाई लेखेर कहिल्यै नसक्ने रहेछन् । यस्ता ज्ञान ममा आएको धेरै भएको छैन । कहिलेदेखि आयो त्यो झट्टै सम्झन सकिरहेको पनि छैन ।     स्मृति र विस्मृतिका सुनामीमा फँसेको छु –म यतिखेर ।     म बीसको दसकमा मोरङमा जन्मेको हूँ । औलोको तरानले भर्खरभर्खर मुक ...

रामेछाप जिल्लाको साहित्यिक इतिहास : एक संक्षिप्त सिंहावलोकन

प्राक्कथनसाहित्य समाजको ऐना हो । समाज अध्ययन गर्नु पर्ने भए साहित्यको अध्ययन गर्ने सल्लाह दिन्छन् – विद्वानहरु । हुन त यो साहित्यको सनातान परिभाषा हो तर अहिलेसम्म नयाँनवीन भनिएका कुनै परिभाषाहरुले पनि यो सनातन परिभाषालाई विस्थापित गर्न सकेको देखिँदैन । पौरस्त मान्यतानुसारको संस्कृत साहित्य र मीमांशामा साहित्य दुई अर्थमा लेखिने कुरा सगौरव रूपमा चर्चा गरिएको छ । पहिलो अर्थ ‘स्वान्त सुखाय’ र दोस्रो अर्थ ‘पर हिताय ।’ &l ...

कथा : छ जना सहिद

    नन्दलाल आचार्य चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ । त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउघार्न चेतावनी दिएर श्रीमती रात्री विश्राममा छे । ऊ गाउँकी नारी हो, सहर पसेकी छे ...

अस्थायी शिक्षकद्वारा राष्ट्रपतिलाई खुला पत्र

सम्माननीय राष्ट्रपति ज्यू ।     २०७४ असोज ३ गते संसदले शिक्षा ऐनको नवौं संशोधन पास गरेपछि यो ऐन को पक्ष विपक्षमा चर्चा हुन थालेको छ । शिक्षाविद्लगायत केही व्यक्तिहरुले तपाईलाई भेटेर ऐन प्रमाणिकरण नगर्न अनुरोध गरिसकेका छन । विद्यार्र्थी संगठनले यसका विरुद्ध आन्दोलन शुरु गरेका छन । वास्तवमा संसदले गर्न नहुने कार्य गर्यो त ? संविधान विपरीतको ऐन ल्यायो त ? सार्वजनिक शिक्षा ध्वस्त नै हुने हो त ? यस्ता प्रश्नहरु सञ्चार माध्यममा बेग्रल्ती आइर ...

शिक्षा ऐन संशोधनको विरोध गर्ने माननीय सांसदहरुलाई खुला पत्र

  विष्णुमनी लामिछाने शिक्षकशान्तिउदय मावि, भरतपोखरी, कास्की २०७४ आश्विन ३ गते संसद बैठकमा शिक्षा ऐन नवौं संशोधन माथि छलफलको क्रममा तपार्इंहरुले भाग लिँदै दिनु भएको अभिव्यक्ति प्रति आश्चर्य लागि यो खुला पत्र लेख्दै छु । माननीय सांसद गगन कुमार थापा ज्यू,संसदमा भाग लिँदै तपाईले ८२ प्रतिशत सरकारी विद्यालय र १८ प्रतिशत निजी विद्यालयमा विद्यार्थी पढ्छन् र १८ प्रतिशतका अभिभावक हामी सांसदहरुले ८२ प्रतिशत ति अवोध विद्यार्थीको भविश्य खेलवाड हुने गरि ...

को सक्षम ? को असक्षम ?

(मनोवाद) भुवन सुवेदी (रातको ११ बजेको समय ,बिस्तारामा पल्टदै गरेको अवस्था ) ओहो ..... सुतेको पनि आधा घण्टा भैसक्यो, किन निद्रा पर्दैन । दिनभरि पढाउँदा थकाइ पनि बेस्सरी लागेकै छ । पढाउन पनि थोरै परे पो हुन्छ, बिहान ६ बजे देखि पढाउन थालेको दिउँसो ४ बजेसम्म निरन्तर पढाएको पढाई गर्नुपर्ने मेरो दैनिकी नै छ । कस्तो पेशामा प्रवेश गरेछु, धिक्कार लाग्न थाल्यो आजकल त ? जति धेरै मिहिनेत गरे पनि, जति धेरै प्रयत्न गरेपनि, जति धेरै संघर्ष गरेपनि जिन्दगीमा उमेर ...

शिक्षक नेता तिलक कुँवरलाई एकजना शिक्षकको खुला पत्र

भुवन सुवेदीराष्ट्रिय मावि, पोखरा लेखनाथ महानगर पालिका १, कास्की   आदरणीय शिक्षक नेता, अभिवादन । यहि मिति २०७४ साल भाद्र ८ गते चर्चित अनलाइन पत्रिका एजुकेशन पाटीमा प्रकाशित लेख पढिसकेपछी प्रतिक्रिया स्वरुप यहाँलाई केही प्रश्न राख्ने जमर्को गरे, अन्यथा भएमा अग्रिम माफी चाहन्छु । तपाईं अहिले तमाम शिक्षकहरुको नेता हुनुहुन्छ । मेरो बुझाइमा यहाँको अहिलेको हैसियत सानो त्याग र तपस्या मार्फत पक्कै प्राप्त भएको होइन । तपाईको दक्षता क्षमताको अतिरिक्त, ...

परीक्षा तयारी गर्नुअघि...

काठमाडौं । निश्चित अवधिको अध्ययन मूल्यांकन गर्न लिइने परीक्षालाई सबै विद्यार्थीले महत्वका साथ लिने गरेको पाइन्छ । तर अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा भने अलमल्लमा पर्ने गरेका छन् ।१.बिहान पढ्नेकक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । यस्तो सामग्री कठिन छ भने बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सज ...

‘शिर्जनशील विद्यालय’ : शिक्षकका लागि सहयोगी पुस्तक

सामुदायिक विद्यालयको खस्कँदो शैक्षिकस्तरप्रति सबैतिर चासो र चिन्ता बढिरहेको बेला गुणस्तरीय शिक्षाका लागि सहयोगी पुस्तक बजारमा आएको छ ।  ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानले प्रकाशनमा ल्याएको ‘शिर्जनशील विद्यालय’ नामक पुस्तक शिक्षकहरुका लागि निकै नै सहयोगी हुनेछ । विद्यालय सुधारमा ‘केही गरौँ’ भन्ने शिक्षकहरुका लागि उपयोगी यस पुस्तकमा विद्यालय सुधारका ७ (सात) पक्ष समाविष्ट छन् । विद्यालय वातावरण, बालमैत्री ...

कविता : शिक्षालार्इ जीवनोपयोगी बनाउँ

अभिमन्यु गौतम  कविता शिक्षालार्इ जीवनोपयोगी बनाउँ    अज्ञान विकृती र विसङ्गती सवै नै हटाइ ज्योती छरेर शिक्षाको सवमा सदगुण वढाइ शिक्षा प्रदान गर्नु निश्चय सधै गरेर सुधारविकसित शिक्षा भए फेर्ने छ देशले मूहार । अठोट हुन्छ शिक्षकको राष्ट्र निर्माता वनाउनेसुयोग्य नागरिकहरु सवै शिक्षाबाट नै गराउनेज्ञान गुण सीपले क्षमता दक्षता सबमा वढाइशिक्षा दिनु छ निरन्तर यो देशका कर्णाधारलाइ । शिक्षाका ज्योती शिक्षक हुन शैक्षिक चेतना जगाउने दक्ष ...

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्

१. कक्षाकोठा व्यवस्थापनकक्षाकोठामा छिर्नेबित्तिकै सोच्नुहोस् कि तपाईं विद्यार्थीको आँखामा सुपर हिरोको भूमिकामा हुनुहुन्छ । कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप गर्नुहोस् । तपाईंको व्यवहार र हाउभाउको आधारमा विद्यार्थीले तपाईंलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थीको उमेर समूहअनुसार फरकफरक व्यवहार गर्नुहोस् । २. उद्देश्य निर्धारण गर्नुहोस् तपाईं कक्षामा के उद्देश्य लिएर छिर्नुभएको छ, पहिले नै निर्धारण गर्नुहोस् ...

माष्टर दाजूको आइडिया

नन्दलाल आचार्य शिक्षक, श्री महावीर मावि, विषहरिया–४, सप्तरी । वि. सं. २०३६ सालतिर नरे माइलो ६ वर्षमा हिँड्दै थियो । उसलाई घरमा पढाउने बाह्र वर्ष जेठा दाजु थिए । ऊ दाजूलाई माष्टर दाजु भन्थ्यो । आमाबुबाले उनलाई भनेका थिए– ‘भाइलाई सावा अक्षर र बाह्रखरी जान्ने बना । त्यसपछि तेरो कर्तव्य सकिन्छ ।’ माष्टर दाजुको नपिटी नसिकाउने बानी थियो । त्यसका लागि विभिन्न आइडिया लगाइरहन्थे । एकान्त भेट्नासाथ आमा भन्नुहुन्थ्यो– ‘अर ...

गणित सिक्ने काइदा

विश्वमणि अधिकारी गणित पनि भाषा जस्तै दैनिक व्यवहारका लागि आधारभूत कुरा हो । हरेक नागरिकले दिनहुँ बजारमा किनमेल गर्दा गणितसम्बन्धी धारणा र सीप प्रयोग गर्नु पर्छ । गणित सिक्नाले विद्यार्थीहरुलाई जीवनको अति महत्वपूर्ण संख्यात्मक स्वरुप बुझ्न र व्याख्या गर्न मद्दत मिल्छ । विद्यार्थीले भविष्यमा जुनसुकै पेशा अपनाओस्, गणितसम्बन्धी धारणा, सीप एवं क्रियाको विशेषज्ञताले उसको कार्यकुशलता बढाउँछ । युक्तिपूर्वक गणित सिक्नाले उद्योगधन्दा, कृषि, विज्ञान र प्रवि ...

शिक्षकगान

  उद्धव प्याकुरेल   शिक्षक हामी शिक्षक हामी ज्ञान सीपका खानी ।।बाड्ँछौ हजुर सबलाई केहि झर्को नमानी ।। बालबालिका भविष्यका कर्णधार ठानी ।आफ्नो आफ्नो कर्तव्य र दायित्वलाई जानी ।पाठ्यक्रम निर्देशिका सधँै राखि साथमा ।उपलब्धि मूलक शैक्षिक सामग्री छन् हातमा । शिक्षक हामी ज्ञान सीपका खानी ।विद्यार्थीलाई बाँड्छौ केहि झर्को नमानी ।। स्कुलको समयलाई खेर फाल्ने छैनौं ।राजनीतिको झोला बोकी हामी हिड्ने हैनौं ।बिद्यालय शान्ति क्षेत्र बनाएरै छाड्छौ ।गरी ...