रोचक खबर

मान्छेभन्दा चलाख ‘एआई चाइल्ड’

गुगलको सुपर कम्प्युटरले कृत्रिम बौद्धिकता (एआई)मा आधारित बालक बनाएको छ । गुगलको यो एआई चाइल्डले मानिसले बनाएको कुनै मेसिन पछाडि पार्न सक्छ । गुगलका अनुसन्धानकर्ताहरूले यो एआई चाइल्ड बनाएका हुन् । गुगलमा क्रियाशील मानिसहरूले नै बनाएको कुनै मेसिनभन्दा पनि यो धेरै कार्य गर्न सक्ने क्षमताको मानिएको छ । यो एआई चाइल्डलाई विभिन्न काम गर्न सिकाइन्छ । यो विधिलाई रिइन्फोर्समेन्ट लर्निङ भनिन्छ । यो विधि भनेको कुनै कार्य दिएर गर्न लगाउने तालिम हो । तालिमका ...

यो रुखले फल होइन बिजुली दिन्छ !

वासिङटन । विजुली बत्तीको उपयोग विश्‍वभरी नै महत्वपूर्ण मानिन्छ। किनकी धेरै ठूला ठूला काम विजुलीले सम्भव बनाएको छ। यही कारण वैज्ञानिकहरुले एउटा यस्तो रुखको विकास गरेका छन् जसले फल होइन की विजुली उत्पादन गर्ने गर्छ।अमेरिकास्थित इयवा यूनिवर्सिटीका शोधकर्तारुले विजुली दिने रुखको विकास गरेका छन्। उनीहरुका अनुसार जब यो रुख हावामा कृत्रिम पातहरुका साथ हलिन्छ तब रुखबाट बिजुली उत्पन्‍न हुन्छ। यसबाट उत्पादन भएको विजुलीले घरमा चल्‍ने उपकरणलाई च ...

विद्यार्थीलाई रक्सी खुवाएर परीक्षा लिने प्रोफेसर प्रतिबन्धमा

चीन–चीनमा एक प्रोफेसरले विद्यार्थीहरुलाई विवादास्पद परीक्षा लिएछि उनलाई निलम्बन गरिएको छ । विद्यार्थीहरुसँग अन्तिम परीक्षामा उनले खेलाची गरेका थिए । व्यवहारिक जीवनका लागि विद्यार्थीहरुलाई तयार पार्ने भन्दै उनले उनीहरुलाई चीनको चर्चित रक्सी बाइजु पिउन लगाए । उनीहरुले पिएको परिमाणका आधारमा अंक दिइने ति प्रोफेसरको भनाई थियो ।तिमीहरुले ग्राजूयशन सकेपछि सेल्सको जागिर गर्नुपर्छ । त्यसैले बाइजु पिउन तिमीहरुले सिक्नुपर्छ । गु मिंगले विद्यार्थ ...

तीन कक्षा मात्र पढेका कवि जसको कविता विश्वविद्यालयमा पढाइन्छ

नयाँ दिल्ली । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भर्खरै धीरुभाई अम्बानी, श्री श्री रविशंकर , साइना नेहवाल ललगायतका ५६ जना प्रबुद्ध व्यक्तिहरुलाई पद्म अवार्डले सम्मानित गरे । यसै सूचिका एक सहभागि ने आजीवन विभिन्न कठिनाईहरुलाई जितेर आज समाजको पे्ररणा बनेका छन् । उनको नाम कवि हलधर नाग हो । उनलाई भारतमा मानिसहरु लोक कवि रत्न भनेर चिन्छन् । एक विश्वविद्यालयका ५ विद्यार्थीहहरुले उनको काम र जीवनीमा पिएचडी गर्दैछन् । हलधरलले भने ३ कक्षा मात्रै पढेका ...

क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन

क्रिकेटमा सबै भन्दा बढी रनको रेकर्ड कति होला ? तपाईको अनुमान भन्दा फरक जानकारी आएको छ । तपाइँलाई पत्याउन गाह्रो पर्ला क्रिकेटको इतिहासमा १ बलबाट २८६ रन सम्म आएको रेकर्ड छ ।यो रेकर्ड बेलायतको हो । बेलायतको एक अखबारका अनुसार सन् १८९३(९४ मा बेलायतकी तत्कालीन महारानी भिक्टोरियाले छिमेकी टिम स्क्याच ११ लाई क्रिकेट खेल्न निम्तो दिएकी थिइन् । महारानी भिक्टोरियाको टिमका एक ब्याट्सम्यानले एक शट हानेर बललाई रुखमा पुर्‍याइदिए र बल त्यहीँ अड्कियो । रुखक ...

२१ लाख पर्ने कलम

स्वीटजरल्याण्डको चर्चित कलम निर्माता कम्पनी मेइसन कारान डि’आच र लक्जरी घडी निर्मार्ता एमबी एण्ड एफ मिलेर लिमिटेड एडिसन कलम निर्माण गरेको छ । रकेटको आकारमा देखिने कलमको आफ्नै लञ्च प्याड पनि रहेको छ । यसको मूल्य करिब २१ लाख नेपाली रुपैयाँ तय गरिएको छ ।एस्टोग्राफ नाम दिइएको यो कलम कम्पनीले हालसम्म डिजाइन गरेको सबैभन्दा जटिल कलम भएको कारान डि’आचले जनाएको छ । यसको अवधारणा मात्र निर्माण गर्न ४ वर्ष लागेको र यसको अन्तिम स्वरुप तयार गर्न थप ...