परदेशमा शिक्षा

जर्नी टु अष्ट्रेलिया सिजन ३ सुरु

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीको अवस्था, शैक्षिक संस्थाको सेवा सुबिधा लगायतका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सौजन्य मिडियाको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा जर्नी टु अष्ट्रेलिया ३ नामक कार्यक्रमको समेत सुरुवात गरिएको छ । यसअघि २ वटा सिरिज सम्पन्न गरिसकेको यस कार्यक्रममा अष्ट्रियामा अध्ययन गर्न जाने र गएका विद्यार्थीको अवस्थामा बारेमा जानकारी दिईएको थियो । अष्ट्रेलियामा जान चाहने र गएका बिद्यार ...

नेपाललाई शैक्षिक गन्तव्य बनाऔं– परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई विश्वकै लागि शैक्षिक गन्तव्य बनाउनुपर्ने बताएका छन् । अब नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन आवश्यक छ भन्दै उनले त्यसका निम्ति शैक्षिक परामर्शदाता संस्थाहरूको प्रयास गर्न जरुरी रहेको बताए । नेपाल परामर्श संघ(इक्यान)ले भृकुटिमण्डपमा आयोजना गरेको १२ औं इक्यान शैक्षिक मेलाको  बिहीबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले इक्यानले विद्यार्थीहरु विदेश पठाउने मात्रै नभइ अब विदेशी विद्य ...

आजदेखि दुईदिने भारतीय शैक्षिक मेला हुँदै

काठमाडौं ।आजदेखि भारतीय शैक्षिक मेला शुरु हुने भएको छ । भारतीय उच्च शिक्षा र शिक्षालय बारे जानकारी दिने उद्देश्यले  दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजना हुने मेला दुईदिनसम्म चल्ने छ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विद्यार्थी, अभिभावकसँगै शिक्षक र शैक्षिक सरोकारवालाहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । द हिन्दू गु्रप भारतको प्रमुख आयोजना तथा द नलेज नेटवर्कको सहकार्यमा हुनलागेको  ईण्डिया एजुकेशन फेयर २०१८ मा विद्यार् ...

डिजिटल युग: घोकन्ते विद्या होइन, प्रतिभालाई महत्व दिन आवश्यक

चौथो औद्योगिक क्रान्ति अघिल्ला क्रान्तिहरूभन्दा निकै भिन्न छ । वर्तमान समयमा (डिजिटल युगमा) प्रविधिले मानिसको दैनिकीलाई सहज बनाउनुको सट्टा मानिसको रोजगारी खोसिरहेको छ । यसरी हेर्दा प्रविधिबाट कसले फाइदा लिने त भन्ने प्रश्न अहिले हाम्रा सामु तेर्सिएको छ । स्वचालित तथा प्रविधि सक्रिय सेवाको प्रयोगले कम्पनीहरूको नाफा बढेको छ । प्रविधिको प्रयोगबाट उत्पादन गरिएका वस्तु मानव श्रमबाट उत्पादन गर्नभन्दा सस्तो, सुविधाजनक, र भरपार्दो हुने भएकाले नाफा बढ्नु ...

शिक्षकले पनि अब बन्दुक बोक्न पाउने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतहप्ता एउटा ट्वीट गरे र्नुभयो र भने, ‘अब विद्यालयमा पढाउने शिक्षकले पनि बन्दुक बोक्न पाउने छन् र उनीहरुले आफू र आफ्ना विद्यार्थीहरुलाई पनि सुरक्षित बनाउन सक्नेछन् । कानूनले फ्लोरिडाका शिक्षकलाई बन्दुक बोक्न पाउने अनुमति दिनेछ र उनीहरु कक्षा कोठामा बन्दुकसहित रहन पाउने छन् ।’ अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित एक विद्यालयमा गत फेबु्रअरी १४ मा पार्कल्याण्डको मार्जरी स्टोनम्यान उच्च माध्या ...

अमेरिकाको एक विद्यालयमा पूर्व विद्यार्थीद्वारा जथाभावी गोली हानी १७ को हत्या

अमेरिका  । अमेरिकाको पार्कल्याण्ड, फ्लोरिडास्थित एक उच्च माध्यमिक विद्यालयमा १९ वर्षिय युवकले जथाभावी गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ ।  निकोलस क्रुज नाम गरेका ती युवकले विद्यालयमा गोली चलाउनु पूर्व त्यहाँको ‘फायर अर्लाम’ बजाएका थिए। ती युवकलाई विद्यालयले अनुशान सम्बन्धी कारवाही गर्दै केही महिना अघि मात्रै निष्काशन गरेको बताइएको छ। स्थानीय समय अनुसार बुधबार दिउँसो भएको उक्त घटना २०१२ यता स्कुलमा भएको घटनापछिको ठूलो हो। ...

‘साढे २६ करोड विद्यालय बाहिर’

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्वका २६ करोड ४० लाख बालबालिका अझै विद्यालयबाहिर रहेको जनाएको छ । युनेस्कोले भर्खरै सार्वजनिक गरेको विश्वव्यापी शैक्षिक अनुगमन प्रतिवेदन २०१७/१८ मा शिक्षा साझा विषय भएकाले सबैले जिम्मेवार ढंगले दिगो बनाउनुपर्ने औंल्याइएको छ ।  ‘दिगो विकासको एजेन्डा २०३० को एउटा अंगका रूपमा रहेको दिगो विकास लक्ष्य–४ हासिल गर्न पनि यो आवश्यक छ,’ प्रत ...

नेपाली विद्यार्थीको रोजाईमा परेका यी हुन् १० उत्कृष्ट मुलुक

काठमाडौं ।  वैदेशिक शिक्षाको लागि स्वदेश छोड्नेहरूको लर्को बढेसँगै पढाइका लागि नयाँ नयाँ गन्तव्यको खोजी पनि भइरहेको छ। पढाइ र रोजगारीलाई सँगसँगै बढाउनुपर्ने बाध्यता र सकेसम्म पढाइको अवधिमा कमाइएको धेरथोर रकम स्वदेश पनि पढाउनुपर्ने दबाबका कारण विद्यार्थीहरू यी सबै समस्यालाई सहज रूपमा पार गराउन सहयोगी हुने मुलुक र ती मुलुकका क्याम्पस तथा विश्वविद्यालयको खोजीमा छन्। विद्यार्थीको यो चाहनालाई पूरा गर्न शैक्षिक परामर्शदातृ संस्थाहरूले पनि भर ...

ब्रिटिस एमबीए नै किन ?

योगराज कँडेल शर्मा आजको २१औं शताब्दीमा शिक्षाबिना मानिस दृष्टिविहीन सरह भएको कुरा सर्वविदितै छ। यस कारण भन्न सकिन्छ शिक्षाबिना जीवन अधुरो छ, यो जीवनको अति आवश्यक वस्तु भइसकेको कुरा अब दुई मत रहेन। आज शिक्षाबिना मानिस बाँच्न पनि नसक्ने स्थिति सिर्जना भइसकेको छ। हाम्रो संविधानले समेत शिक्षाको अधिकार सहर्ष स्वीकार गरी प्रत्येक नेपालीलाई निश्चित तहसम्मको शिक्षा निःशुल्क गरेको छ। आज प्रत्येक नागरिकले शिक्षा के का लागि बुझिसकेका छन्। तथापि आजका दिनमा ...

अब नेपालबाटै अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि विषयमा स्नातकोत्तर गर्न सकिने

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पढाई शुरु भएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले कलेज फर प्रोफेशनल स्टडिज मार्फत एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरि यो तहको पढाई शुरु गरेको हो । अब विद्यार्थीले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्ने अवसर पाउने भएका हुन् । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले मंगलबार पत्रकार सम्मेलन ...

शिक्षकले खिसी गरेपछि बालिकाले गरिन् आत्महत्या

भारत ।  भारतको दक्षिणी राज्य तमिलनाडुकी १२ वर्षीया बालिकाले मासिक धर्मका वेला शिक्षकले लज्जित बनाएपछि आत्महत्या गरेकी छिन् । विद्यालयमा अत्यधिक रक्तश्रावका कारण शिक्षकले खिसी गरेपछि उनले आत्महत्या गरेकी हुन् । शिक्षकले आफूलाई यातना दिएको उनको सुसाइड नोटमा उल्लेख छ ।   नोटमा बालिकाले मासिक धर्मका कारण लज्जाबोध महसुस गरेको उल्लेख नगरे पनि शिक्षकले कक्षाकोठाबाट बाहिर निस्कन दबाब दिएको उनकी आमाले आरोप लगाएकी छिन् । ‘मलाई थाहा छैन, कि ...

बेलायतमा पढ्न पूर्ण छात्रवृत्ति

काठमाडौं । राजधानीस्थित इस्लिङ्टन कलेजले स्नातक तह उत्तीर्ण आफ्ना विद्यार्थीलाई बेलायतमै अध्ययन गर्न छात्रवृत्ति दिने भएको छ । कलेजले आगामी सेप्टेम्बरमा सुरु हुने सूचना प्रविधि तथा व्यवस्थापनमा (एएस सीआइटी र एमबीए) स्नातकोत्तर तहका निम्ति यो व्यवस्था गरेको जनाएको छ । उसले लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयमा एक जनालाई खान, बस्न र अध्ययनका लागि पूर्ण र दुईजनालाई इस्लिङ्टन कलेजमा अध्ययन गर्न पुर्ण छात्रवृत्ति उपलब्ध गराउने कलेजका अध्यक्ष तथा प्रमु ...

इक्यान शैक्षिक मेलाको भव्य उद्घाटन्, पहिलो दिनमै २० हजार बढीले गरे अवलोकन

काठमाडौं । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि आवश्यक परामर्श दिने उद्देश्यले आयोजित इक्यान शैक्षिक मेलाको भव्य उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा  चारदिन सम्म सञ्चालन हुने मेलाको बिहिवार श्रीलंकाली राजदुत डव्लु एस परेराले उद्घाटन् गरेकी हुन् । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै श्रीलंकाकी राजदूत परेराले वैदेशिक उच्च शिक्षा सम्बन्धी परामर्शमा इक्यानको भूमिका प्रसंशनीय रहेको बताइन् । उनले इक्यानले आगामी दिनमा अझै प्रगति गर् ...

शैक्षिक मेलामा नआउने विद्यार्थीले ठूलो कुरा गुमाउनेछन्

  उमेश ढुंगेलसचिव तथा सूचना तथा सञ्चार विभाग प्रमुखनेपाल शैक्षिक परामर्श संघ (इक्यान )   इक्यान शैक्षिक मेला किन आयोजना गरिएको हो ?यो मेलाको उद्देश्य विद्यार्थी भर्ना गर्ने होइन् । मात्र विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि परामर्श र सही जानकारीका लागि  हो । मुख्यतः यो मेलाका दुई फाइदा रहेका छन् । एउटा भनेको व्यापक समुदायलाई एकै थलोमा विश्वका उत्कृष्ट देश, त्यहाँको शिक्षा र भिसा प्रणालीको बारेमा जानकारी गराउन सकिन् ...

स्कुले केटाहरूले स्कर्ट लगाएर आएपछि…

लन्डन/एजेन्सी । बेलायतको डेभोनमा प्रशासनले करिब ३० जना विद्यार्थीलाई सर्ट्स लगाएर स्कुल आउन रोक लगाएपछि उनीहरूले स्कर्ट लगाएर विरोध जनाएका छन् । एक्सेटरको आईएससीए एकेडेमीमा छात्रहरूले बढ्दो गर्मीका कारण स्कुल पोसाक परिवर्तन गर्न आग्रह गरेका थिए । तर स्कुलले अस्वीकार गरेको थियो ।विरोध प्रदर्शनमा भाग लिएका एक छात्रले भने, ‘हामीलाई सर्ट्स लगाउने स्वीकृति दिइएन र म गर्मीका कारण पूरा दिन फुल पाइन्ट लगाएर बस्न सक्दिन ।’ डेनोब लाइभका अनुसार ...

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध

काठमाडौ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।मन्त्रालयले चिलीलगायत दक्षिण अमेरिकी महादेशका अन्य मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर' नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा ...

क्यालिफोर्निया गोली काण्ड : विद्यार्थी र शिक्षिकाको मृत्यु

न्युयोर्क । क्यालिफोर्नियाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा दुईको मृत्यु भएको छ । क्यालिफोर्नियाको सान बर्नाडिनोमा सोमबार गोली चल्दा एक शिक्षिका र आठ वर्षीय विद्यार्थीको मृत्यु भएको हो । स्थानीय समयअनुसार साढे १० बजे सान बर्नाडिनो नर्थ पार्क इलिमेन्ट्री स्कुलमा गोली चलेको हो । आक्रमणकारीले आफ्नी पूर्वपत्नी तथा सो विद्यालयकी शिक्षिकालाई गोली हानेका हुन् ।आक्रमणकारीले शिक्षिकालाई गोली हान्ने क्रममा दुई विद्यार्थीलाई पनि गोली लागेको थियो । गोली ...

कति महँगो स्कूल ! वार्षिक फि साढे दुई करोड !

आजकाल केटाकेटीको स्कुल फि सुन्दा जिभ्रो टोक्नुपर्ने अवस्था छ । विभिन्न बहानामा निजी स्कुलहरुले दिन प्रतिदिन फि बढाइरहेका छन् ।तर स्वीट्सजरल्यान्डको एउटा स्कुलको फि सुन्नुभयो भने तपाईं बेहोस हुनुहुने छ । इन्टरनेसनल बोर्डिङ स्कूल इन्स्टीच्युट अफ ले रोजे नामको यस प्रख्यात स्कुलमा एक विद्यार्थिको वार्षिक फि करिब अढाई करोड रुपैयाँ पर्न आउँछ । अर्थात् मासिक २० लाखभन्दा बढि । यसमा एकेडेमिक फिको अलावा बोर्डिङ, लजिङ लगायत अन्य खर्चहरु पनि जोडिएको हुन्छ । ...

अमेरिका जान डराए विद्यार्थी

काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हासिल  गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।राष्ट्रपति ट्रम्पले आप्रवासीसम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिकी आकर्षण घटेको हो। आइतबार अमेरिकाको ‘नोअब्जेक्सन लेटर’ लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् ।शिक्षा मन्त्रालयका उपसचिव डिल्लीश्वर प्रधानका अनुसार अंग्रेज ...

मोदीको शैक्षिक प्रमाणपत्रमा फेरि अनुसन्धान हुने

नयाँदिल्ली । केन्द्रीय सूचना आयोग (सिआइसी)ले सोमबार दिल्ली विश्वविद्यालयलाई प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्र अनुसन्धान गर्न निर्देशन दिएको छ । गत वर्ष आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरिवालले प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतामा शंका रहेको दाबी गर्दै सिआइसीलाई अनुसन्धान गर्न आग्रह गरेका थिए । केजरिवालले मोदीको स्नातक तहको प्रमाणपत्र शंकास्पद भएको दाबी गरेका थिए । सिआइसीले एक वर्षपछि मोदीको शैक्षिक प्रमाणपत्र जाँचबुझ गर्न तत्प ...

दक्षिण अफ्रीकामा सवैकालागि निजी शिक्षाको माग किन उठीरहेको छ ?

दक्षिण अफ्रीकाको जोहनेसबर्गमा द फोरम फोर सर्भिस डेलीवरी (F4SD) नामक संस्थाले सवैलाई गुणस्तरीय निजी शिक्षा उपलव्ध गराउन माग गरेको छ । यस मागको पछाडीको कारण भने उसले निजी विद्यालयमा पढ्ने झण्डै ९९ प्रतिशत छात्रा उत्तीर्ण हुनुलाई मानेको छ । यी उत्तीर्ण हुने छात्राहरु मध्ये झण्डै ८७ प्रतिशतले ब्याचलर डिग्री र झण्डै ९.८३ प्रतिशतले डिप्लोमा कोर्से सकेको समेत उसले दावी गरेको छ । सो संस्थाले कित सरकारी विद्यालयहरुको गुणस्तर सुधार हुनुपर्छ हैन भने सवैले ...

आकर्षण विदेशी डिग्रीको

काठमाडौ । पछिल्ला वर्षहरूमा एमबीएको डिग्री हासिल गर्न चाहने विद्यार्थीका लागि रोजाइको विषय बनेको छ विदेशी डिग्री पनि । अहिले मुलुकभित्र विदेशी विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीएको पढाइ सञ्चालन गरिरहेका संस्थाहरू एक दर्जनभन्दा बढी छन् ।स्वदेशी विश्वविद्यालयको तुलनामा स्तरीय पाठ्यक्रम, समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन र आधुनिक प्रविधिको प्रयोगबाट सञ्चालन हुने पठनपाठनशैलीका कारण आफूहरूले प्रदान गरिरहेको डिग्री अन्यभन्दा विशिष्ट रहेको विदेशी ...

विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य नेपाल

‘ग्लोबलाइजेसन’सँगै संसार एउटा घरजस्तो भएको छ । देशहरू घरका कोठाजस्तो बनेका छन् । एक देशबाट अर्को देशमा जाने, आउने र अर्कै देशमा स्याथी रूपमा बसोबास गर्ने कुरा सामान्य भइसकेको छ । मानिसहरू मूलतः तीन ‘अ’का कारणले देश छाड्ने गर्छन् । अध्ययन, अवसर र असहज अवस्था । पछिल्लो समय अध्ययनका लागि देश छोड्ने वा विदेश जानेहरूको संख्या बढ्दो छ ।नेपाल पनि यो ‘ट्रेन्ड’बाट अछुतो छैन । विदेशबाट अध्ययनकै लागि छिमेकी मुलुक भारत, च ...

वार्षिक चार हजार विद्यार्थी युरोप पुग्ने

काठमाडौँ । युरोपेली सङ्घमा आबद्ध २६ मुलुकमा प्रत्येक वर्ष करिब चार हजार नेपाली विद्यार्थी पुग्ने गरेको पाइएको छ । विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गरेको राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मुलुकमा प्राविधिक तथा सैद्धान्तिक रुपमा गुणस्तरीय शिक्षाको विकास गरी दुवै पक्षका विद्यार्थीलाई एकअर्कामा भ्रमण गराई दौंत्य तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन सकिन ...

विदेशी डिग्रीका नाममा पाँचसय विद्यार्थी ठगिए

काठमाडौं । विदेशी डिग्री स्वदेशमै सस्तोमा अध्ययन गराउने झुटो सूचनाका आधारमा राजधानीको एक कलेजमा अध्ययन गरेका सयौं विद्यार्थीको शैक्षिक योग्यताले मान्यता नपाउने भएको छ । मान्यता नपाएपछि विद्यार्थीको मिहिनेत खेर गएको छ भने उनीहरूको शैक्षिक भविष्यसमेत अन्यौलमा परेको छ । पढाई सकिए पनि प्रमाणपत्रले मान्यता नपाएपछि सयौ विद्यार्थी ठगिएका छन् । भारतको कर्नाटका स्टेट ओपन युनिभर्सिटीको कार्यक्रम सञ्चालन गर्ने राजधानीको इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्याने ...

बङ्गलादेशका कलेजमा ठगिन थाले नेपाली विद्यार्थी

प्रकाश सिलवाल काठमाडौँ – शिक्षा मन्त्रालयले अवैध र गुणस्तरमा कमजोर मानिएका बङ्गलादेशका चिकित्सा शिक्षाका आठ संस्थामा नेपाली विद्यार्थी पठाउन रोक लगाएको छ ।दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको सो मुलुकका केही शैक्षिक संस्थाले गैरकानुनी काम गरी विद्यार्थी अलपत्र पारेको पाइएपछि ‘नो अब्जेक्सन लेटर’ (सहमतिपत्र)मा रोक लगाएको हो ।बङ्गलादेशको शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले केही मेडिकल कलेजलाई निलम्बित गर ...

कलेज जाँदा बन्दुक बोक्न पाइने !

ह्युस्टन: संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा कुनै पनि सार्वजनिक विश्वविद्यालयमा विद्यार्थीले बन्दुक बोकेर जान पाउने भएका छन् । 'क्याम्पस क्यारी ल' नामक कानुन सोमबारदेखि लागू भएपछि यस्तो अनुमति मिलेको हो । उक्त कानुन सन् २०१५ मा पारित भएको थियो । यस कानुनले २१ वर्ष उमेर भएका विद्यार्थीले बन्दुक लिएर जान पाउने छन् । उनीहरूले सार्वजनिक विश्वविद्यालय एवं विश्वविद्यालयमा ह्यान्ड गन लिएर जान पाउने छन् । खेलकुद भइरहेका क्षेत्र र रासायनिक प्रयोगशाला ...

विद्यार्थी भिसामा अष्ट्रेलिया जान सजिलो भएकै हो ? यस्तो छ वास्तविकता

काठमाडौं । पछिल्ला केही दिनयता विद्यार्थी भिसामा अष्ट्रेलिया जान निकै सजिलो हुँदैछ भन्ने चर्चा चुलिएको छ । यही हल्लाको पछि दौडिएर धेरै विद्यार्थीले अष्ट्रेलिया उड्ने सपना बुन्न थालिसके । तर, विद्यार्थी भिसा सजिलै पाइने नाममा बुझ्दै नबुझी दौडिँदै हुनुहुन्छ भने एकपटक सोच्नुस् । यही बाहानामा कमाउ धन्दा चलाएर बसेका कन्सल्टेन्सी र तीनका एजेन्टहरुले ठग्दै त छैन ? हो, अष्ट्रेलियाले जुलाई १ देखि लागू हुने गरी आफ्नो स्टुडेन्ट भिसा नीतिमा परिवर्तन गर्दैछ । ...

केजरीवालले गरे मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न माग

दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले  केंद्रीय सूचना आयुक्त सँग  भारतिय प्रधानमत्री नरेंद्र मोदीको शैक्षिक डिग्री सम्बधीत  जानकारी सार्वजनिक गर्न माग गरेका छन् । केजरीवालले  केंद्रीय सूचना आयुक्तलाई पत्र लेख्दै त्यसलाई आफ्नो  ट्विटर अकाण्टमा पोस्ट गरेका छन् । “मलाई  जानकारी आएको छ कि तपाईले प्रधानमंत्री श्री नरेंद्र मोदी जी को डिग्रीसँग सम्बन्धीत  जानकारी सार्वजनिक गर्नमा  रोक लगाउनुभएको छ ।  ...

विद्यार्थीलाई बम्पर उपहार, शुक्रकिट दिँदा ११ हजारको कुपन

बेलायती तन्नेरी विद्यार्थीहरुले अहिले निकै राम्रो अफरको फाइदा उठाउँदैछन् । आफ्नो शुक्रकिट दान गरेबापत उनीहरुले झण्डै ११ हजार रुपैयाँ पाउनेछन् ।शुक्रकिट दिने युवा विद्यार्थीहरुले अनलाइन सपिंग साइट अमेजनमार्फत ७५ ब्रिटिस पाउण्ड अर्थात् झण्डै ११ हजार ४ सय रुपैयाँको गिफ्ट भौचर पाउँछन् र उनीहरुले सो भौचरमार्फत अनलाइनमै आफुलाई चाहिएको कुरा किन्न सक्दछन् ।शुक्रकिट दिएको बदलामा हजारौँ रुपैयाँ कमाउन सक्ने यस्ता भाग्यमानी विद्यार्थी बेलायतको शेफिल्ड विश्वव ...

उच्चशिक्षाका लागि स्विटजरल्याण्डः सम्भावना र चुनौती

स्वीस शिक्षा पद्दति संसारकै उत्कृष्ट शिक्षा पद्दतिमध्येको एक मानिन्छ। सन २००४ देखि अध्ययन र पेशागत संलग्नतासँगै स्विटजरल्याण्डको शिक्षा प्रणाली र शैक्षिक संस्थाहरुलाई निकटबाट नियाल्ने र त्यसका विविध पक्ष र आयामहरु बुझ्ने मौका मिल्यो। नेपालको भौगोलिक बनावटसँग मिल्दोजुल्दो यो युरोपेली देश नेपालीहरूका लागि सपनाको गन्तव्य हो । यस लेखमा नेपाली युवाहरूका लागि उपयोगी बनोस् भन्ने ध्येय राखी उच्च शिक्षा हासिल गर्नका लागि स्विटजरल्याण्ड कसरी आउन सकिन्छ भन् ...

सम्बन्धन परिवर्तन गर्दै विदेशी शैक्षिक संस्था

काठमाडौं ।  विदेशी विश्वविद्यालयका गुणस्तरीय कार्यक्रमले मात्र नेपालमा सञ्चालनको अनुमति पाउने भएपछि सम्बन्धन लिएका विदेशी शैक्षिक संस्थाले धमाधम सम्बन्धन परिवर्तन गर्न थालेका छन् । गुणस्तर प्रत्यायन नभएका विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालन भएका शैक्षिक संस्थाहरूको स्वीकृति खारेज हुन सक्ने भएपछि धमाधम गुणस्तर प्रत्यायन विश्वविद्यालयको सम्बन्धन लिन थालेका हुन् ।विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन् ...

जापानमा नेपाली विद्यार्थीको चापसँगै शरणार्थी आवेदन पनि बढ्दो

जापानमा अध्ययन वा काम गर्न आउने नेपालीले कम्तिमा तीन महिना जापानी भाषा सिकेर आउन नेपाली दूतावासले आग्रह गरेको छ । जापानमा नेपालीहरु विरामी पर्दा भाषाको कारण उपचारमा समेत समस्या परेकाले सामान्य भाषा जानेर आउँदा राम्रो हुने भन्दै दूतावासले यस्तो सुझाव दिएको हो । सबै नेपाली एक अर्कासंग मिलेर बस्दा पनि भाषा जानेकासँगै हुन्छन भन्ने नहुनाले न्यूनतम भाषा सिकेर आउन दूतावासले सुझाएको हो ।   दूतावासमा लामो समय देखि थुप्रिएको राहादानी सर्वसाधारणला ...

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध

काठमाडौ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।मन्त्रालयले चिलीलगायत दक्षिण अमेरिकी महादेशका अन्य मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटरु नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा ...