Breaking News

एसइइमा हुम्लाबाट हालसम्म कै बढी परीक्षार्थी

अहिले सञ्चालनमा भइरहेको माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा हुम्ला जिल्लाबाट हालसम्मै कै बढी परीक्षार्थीहरुको सहभागीता रहेको छ । पछिल्लो समय परीक्षाको फारम भरेर परीक्षामा सहभागीता जनाउने क्रम बढेपछि जिल्ला मै पहिलो पटक यति धेरै प्रतिशत परीक्षार्थीहरुको सहभागिता रहेको हो । यस पटक जिल्लाका छ वटा परीक्षा केन्द्रमा गरि अन्ठानब्बे दशमलव चौतीस प्रतिशत परीक्षार्थीहरुले परीक्षामा सहभागीता जनाएर पहिलो पटक एसइइ परीक्षामा धेरै परीक्षार्थीको सहभागिता रहेको छ ...

रोल्पाको जेठो क्याम्पस बन्यो आंगिक

रोल्पाको जेठो क्याम्पस जलजला वहुमुखी क्याम्पसलाई मध्यपश्चिमाञ्जल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा विधिवत हस्तान्तरण गरिएको छ । क्याम्पस परिसरमा आयोजत एक कार्यक्रमका सभामुख कृष्णवहादुर महराको प्रमुख आतिथ्यतामा क्याम्पसका संचालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालले मध्यपश्चिमाञ्जल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. उपेन्द्र कुमार कोईरालालाई क्याम्पस हस्तान्तरण गरेका हुन ।  हस्तान्रण कार्यक्रममा वोल्दै सभामुख कृष्णबहादुर महराले क्याम् ...

जरुरी सूचना

  • प्राथमिक तहको काभ्रेपलाञ्चोक जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
  • प्राथमिक तहको भक्तपुर र ललितपुर जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
  • प्राथमिक तहको नुवाकोट जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
  • प्राथमिक तहको काठमाडौं जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
  • प्राथमिक तहको मकवानपुर जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
  • प्राथमिक तहको चितवन जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
  • प्राथमिक तहको मनाङ र रसुवा जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
  • प्राथमिक तहको धादिङ जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)